दुईजना बालकको घाँटी रेटेर हत्या Archive
दुईजना बालकको घाँटी रेटेर हत्या
वीरगञ्ज,बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको मंगलबार बिहान शव भेटिएको बारा प्रहरीले बताएको छ। उनिहरु दुवैजना सहोदर दाजुभाइ रहेका छन् ।

