दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश Archive
दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहाई गर्न आदेश दिएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो। कारागार कार्यालय

