चार नेतामाथिको कारबाही फिर्ता लिने एमालेको निर्णय Archive
चार नेतामाथिको कारबाही फिर्ता लिने एमालेको निर्णय
काठमाडौं,नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो। पार्टी एकतालाई ध्यानमा राखेर

