कोरोना संक्रमित हुने संघीय सांसद्को संख्या २८ पुग्यो Archive

कोरोना संक्रमित हुने संघीय सांसद्को संख्या २८ पुग्यो
काठमाडौं,सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ

