काभ्रे,काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले आर्थिकरुपमा विपन्न रहेका व्यक्तिलाई कोरोना सङ्क्रमित भएको अवस्थामा उपचार खर्चबापत रु १० हजार दिने भएको छ। कोरोनाको सङ्क्रमण दर उच्च रुपमा फैलिरहेको अवस्थामा नगरभित्रका आर्थिक रुपमा विपन्न रहेका नागरिकलाई उपचार खर्चबापत नगरपालिकाले रु