कोरोना परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन Archive

कोरोना परीक्षण गर्न प्रधानमन्त्रीको स्वाब संकलन
काठमाडौं,कोरोना परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत

