काठमाडौं,पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस रोकथामका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन्। केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले