काठमाडौँ,प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि दुई पार्टी मिलेर बनेको नेकपालाई केही नेताहरूको विभाजनकारी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको दाबी गरेका छन् । २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा वक्तव्य जारी गर्दै