कर्णालीद्धारा कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन Archive
कर्णाली सरकारद्धारा कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन समिति गठन
सुर्खेत,कर्णाली प्रदेशमा कोभिड-१९ रोग नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन कर्णाली सरकारले कोरोना रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति गठन गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा आर्थिक मामिला तथा कानुन मन्त्री,सामाजिक विकास मन्त्री सदस्य रहने गरी समिति

