ओलीसंग ह्वीप लगाउने अधिकार छैनः भीम रावल Archive
ओलीसंग ह्वीप लगाउने अधिकार छैनः भीम रावल
काठमाडौं,नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई अवैध अध्यक्षको संज्ञा दिएका छन्। आफू पक्षको सांसदहरूसँगको छलफलपछि उनले भने, ‘एमालेको नवौँ अधिवेशनको पदाधिकारी भंग गरेर उहाँ अवैध अध्यक्ष भइसक्नुभयो। उहाँले हामीलाई

