ओलीले पठाए माधव नेपालसँग वार्ता गर्न दुई नेता Archive

ओलीले पठाए माधव नेपालसँग वार्ता गर्न दुई नेता
काठमाडौं,नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन्। ओलीको आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार

