एसईई र कक्षा १२ को परीक्षा स्थगित Archive

एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ,राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। कोरोनाको कारण देखाउदै सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने

