एमाले स्थायी कमिटीको आकस्मिक बैठक Archive
एमाले स्थायी कमिटीको आकस्मिक बैठक
काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक तय गरेका हुन्।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता

