इजरायली हवाई आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु Archive

इजरायली हवाई आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु
गाजा सिटी,इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् ।गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको शुरुदेखि हवाई तथा स्थल आक्रमण

