अधिकांस मन्त्रीहरूलाई दोहोर्याउने प्रधानमन्त्रीको तयारी Archive

अधिकांस मन्त्रीहरूलाई दोहोर्याउने प्रधानमन्त्रीको तयारी
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्याउने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले शितल निवासमा साढे दुई बजे शपथ ग्रहण गर्ने भएका छन्। त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ ग्रहण प्रक्रिया सुरु हुने छ। एमाले संसदीय दलका नेता

