समाचार Archive

डा गोविन्द केसीको जुम्लाबाट पुनः अनशन सुरु
काठमाडौँ, चिकित्साक्षेत्रको विकृतिविरुद्ध संघर्षरत चिकित्सक गोविन्द केसीले जुम्लाबाट अनशन सुरु गरेका छन् ।डा केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेका हुन् ।उनले यसपटकको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका

अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेटवार्ता
काठमाडौं, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो।भेटका क्रममा अध्यक्ष

जनयुद्धको तितो इतिहास बोकेर वर्तमानमा उभिएकी ‘बविता’
जबसम्म ईच्छा र साहस हुन्छ तबसम्म एक मुट्ठी सासले पनि माया नै गर्दो रहेछ। आफ्ना व्यक्तिगत जीवन र महत्वाकांक्षा भन्दा निकै माथी उठेर सामाजिक स्वार्थ र रुपान्तरणको यात्रामा समर्पण भएको जिन्दगी उत्तिकै प्यारो हुँदो रहेछ। देश

दाङकाे हापुर खोलाले बाेइलर कुखुरा बाेकेकाे गाडी बगायो
दाङ , दाङकाे हापुर खोलामा आएको बढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ । चितवनबाट तुलसीपुरतर्फ ल्याउँदै गरेको सात हजार कखुराको बच्चा बोकेको गाडी बगाउँदा साढे तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले

कोरोना बीमा अब रिपोर्ट पोजेटिभ देख्ने बित्तिकै सबै भुक्तानी नदिइने
काठमाडौं, कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी

अविरल वर्षापछि घोराही-तुलसीपुर सडक खण्ड अवरूद्ध
दाङ , गएराती देखि परेको अविरल वर्षाका कारण आएको बाढीले दाङको घोराही(तुलसीपुर सडक खण्ड) अबरूद्ध भएको छ ।लगातार परेको अबिरल बर्षाले जिल्लाका खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पत्रे खोला, हापुर, सग्राम खोलामा बाढी आएको

भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी बलले उपस्थिति बढाउँदै
बैतडी, सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा उपस्थिति बढाउँदै गएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी बिओपी स्थापना हुने भएको छन । चालु आर्थिक वर्षमै जिल्लाका

पहिरोले पाँच घर पुर्यो, एक बेपत्ता
बागलुङ, अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् ।

कोरोनाको मृत्युदर अमेरिका भन्दा भारतमा उच्च
काठमाडौं, विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढि प्रभावित देश अमेरिका भन्दा भारतमा मृत्यु दर उच्च रहेको छ ।२४ घन्टामा कारोना संक्रमणबाट भारतमा एक हजार एक सय ४० जनाको मृत्यु हुँदा अमेरिकामा तीन

मोरङका दुई र महोत्तरीमा एक कोरोना सङ्क्रमितको मृत्यु
धरान , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । मोरङको धनपालथान–६ का

