समाचार Archive

नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक

उपप्राध्यापक कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ, प्रहरीले त्रि विका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट

विद्यार्थीहरूमा कोरोना देखिएपछि शंकर मावि शिल

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालय शिल गरिएको छ । राप्ती गाउँपालिकाको निर्देशनमा सिकाई सहजीकरण हुँदै आएकोमा समुदाय स्तरमा पनि कोरोना भाइरस ९ कोभिड१९० को संक्रमण तिव्र गतिमा फैलिरहेकाले

प्रमुख सचेतक शाह पदमुक्त

सुर्खेत,कर्णाली प्रदेशका माननिय गुलावजंग शाहलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरिएको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलका नेता एवं माननीय मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले माननिय गुलावजंग शाहलाई प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त

भारतीय गायिका नेहाको विवाह चर्चामा

एजेन्सी, बलिउडकी चर्चित गायिका नेहा कक्कड ब्रेकअपको खबरपछि लगातार चर्चामा रहिन् । ब्रेकअपले उनका पूर्व प्रेमी हिमांश कोहली र नेहाले एकअर्कालाई दोष थोपरे । तर अहिले नेहा जीवनमा अगाडी बढेकी छन् । उनको जीवनमा फेरी एक

ओली-प्रचण्ड भेट : मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै

कोरोना संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने

काठमाडौं, लोक सेवा आयोगको परिक्षामा कोरोनाभाइरस संक्रमित परिक्षार्थी सहभागि हुन नपाउने प्रावधान ल्याएको छ ।आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको

मदिराको भूराजनीति

विषय प्रवेश अनुभूतिबाटै  सुदूरपश्चिमको पहाडी जिल्ला अछाम निकै रमणीय र  सुन्दर छ । यहाँको जलवायु मनोरम छ, जैविक विविधता छ । अछाम घुम्न आउने आन्तरिक पर्यटकहरू अछाम जतिको भूवनौट मिलेको नेपालका पहाडी जिल्लामा अरू सायदै होलान

ऐनामा मुख र संसारमा सुख हुन्न

घरव्यवहारबाट वाक्क दिक्क भएपछि एक वृद्ध बनबास गएछन् । वनबास जाँदा उनीसंग दुईवटा लगौंटीबाहेक अरु कुनै चीज थिएन । विहानै नुहाउँदा एउटा लगौंटी लगाउँथे, अर्को सुकाउँथे । दिन यसैगरी चलिरहेको थियो । एकदिन सुकाएको लगौंटी मुसाले

आचार्यको सभापतित्वमा गठन भयो ११ सदस्यीय सुनसरी काठमाडौं काँग्रेस सम्पर्क समिति

काठमाडौं, आज नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले ११ सदस्यीय सुनसरी काठ्माण्डौ सम्पर्क समिति चयन गरेको छ । नेपाली काँग्रेसका युवा नेतासमेत रहेका बाबुराम आचार्यको नेतृत्वमा गठीत समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द पण्डित ,