समाचार Archive
भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ
धनगढी, कैलालीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा एक वडाअध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी रहेका छन्।२० फागुन २०७५ मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका

कुटपिट गरी २२ वर्षीय युवकको हत्या, तीन पक्राउ
कैलाली, कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब

अभिनेत्री काजलले आज यी व्यक्तिसँग लिँदैछिन् सातफेरो
एजेन्सी, अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् ।उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् । उनले आफ्नो
आजदेखि बडादसैं समापन हुँदै
काठमाडौं, धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैं समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।शास्त्रनुसार गर्नुपर्ने

हुम्लाको सामुदायिक वनमा भीषण आगलागी
हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसोदेखि भीषण आगलागी भइरहेको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो

सङ्घीयता सबल बनाउन १३ अर्ब
काठमाडौँ, सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३ अर्ब रुपियाँको लागतमा चार वर्षसम्म सञ्चालन हुने यस कार्यक्रममा

विश्वविद्यालयका विद्यार्थीलाई घरबाटै परीक्षा
काठमाडौँ , उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने

कस्मिरमा भाजपाका नेतासहित तीन जनाको हत्या
एजेन्सी, दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी (भाजपा)का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान

टिपरले बसलाई ठक्कर दिंदा पाल्पामा आठ जना घाइते
पाल्पा, पाल्पामा टिपरले बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन् । घाइते सबै बसका यात्रु हुन् । पाल्पा–बुटवल सडकको सिद्धार्थ राजमार्गमा पर्ने तानसेन नगरपालिका ७ बाँसटारीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । बिहीबार दिउँसो

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना
काठमाडौं, नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबारदेखि प्रशिक्षणमा बोलाएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएका हुन् । कोरोना देखिएका चार जना खेलाडी सेल्फ

