समाचार Archive

रिगलको आममाफी निर्णयविरुद्ध सुनुवाइ आज
काठमाडौँ । योगराज ढकाल (रिगल)लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि हेर्दाहेर्दैमा राखेको थियो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार

पहाडै पहाडको बीचमा त्यो साल्दाङ
पहाडै पहाडको बीचमा त्यो सालदाङ : उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ सालदाङस्थित पहाड बीचको गाउँ। तस्बिर : पेम्मा वाङछेन गुरुङ, उपाध्यक्ष शे फोक्सुण्डो गाउँपालिका

संघीय सरकारविरुद्ध बागमती सरकारद्वारा सर्वोच्चमा रिट
काठमाडौँ, बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रधानमन्त्री कार्यालयसहित ६ वटा निकायविरुद्ध रिट दायर गरेका हुन्। सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण

किन टाँसियो सांसद शाहीको तस्वीर रुखमा ?
विरेन्द्रनगर,सुर्खेत यतिबेला एकजना सांसदको तस्बिर समाजिक सञ्जालमा भाईरल बनेको छ । सडक निर्माणको काम लथालिंग पारेको भन्दै दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको रूखमा टाँसिएको तस्बिर भाईलर बनेको हो ।

दशैं सकिए संगै भारतीले शुरु गरिन् अनसन
काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले

आ-आफ्नै दृष्टिकोण
कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दिरपरिसरमा आइपुग्ने भक्तजनसँग कुराकानी गर्थे । साँझमा कुटीमा फर्किन्थे । रुखासुखा खान्थे । यसैगरी उनीहरूको दैनिकी चलिरहेको थियो ।

मुगु घटना: चारैजनाको शव पोस्टमर्टमका लागि गमगढी ल्याइयो
मुगु, जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा

राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमा, यस्तो छ भ्रमण तालिका
काठमाडौं , संयुक्त राष्ट्रसंंघका महसचिव महासचिव एन्टोनियो गुटेरेस चार दिने भ्रमणका लागि शनिबार राति नेपाल आइपुगेका छन्। गुटेरेसले आइतबार नै उच्चस्तरीय राजनीतिक भेटवार्ता शुरु गर्नेछन्। उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनको कार्यालय शीतलनिवास जाने तय भएको

चक्कु प्रहारबाट कोहलपुरमा डिएसपी तिवारी घाइते
कोहलपुर, बाँके कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारी चक्कु प्रहारबाट घाइते भएका छन् । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि

पैसाको मूल्य
नयाँ बर्ष लागेसँगै विद्यालयमा नयाँ शैक्षिक सत्रको सुरु हुन्छ । नयाँ शैक्षिक सत्रको पहिलो दिनको पहिलो कक्षा एक कक्षा शिक्षिकाले आफ्ना विद्यार्थीहरूको अगाडि एक हजार रुपैयाँको नोट लिएर उभिरहेकी छिन्। उनले विद्यार्थीहरूलाई भन्छिन्, ‘यदि तपाईलाई यो