समाचार Archive

यस्तो देखियो भूकम्पबाट भग्नावशेष जाजरकोट दरबार (तस्बिर सहित)
विरेन्द्रनगर, शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पले जाजरकोट सहित कर्णालीका सबैजसो जिल्लामा ठुलो जनधनको क्षति गरेको छ । भूकम्पका कारण जाजरकोटको सदमुकाम खलङ्गा बजारमा रहेको

जाजरकोटमा फेरी गयो ४.५ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । सोमबार जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का गएको छ । अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो । सोमबारै जिल्लाको रामिडाँडा भएर

राष्ट्रपतिको युराेप भ्रमण स्थगित
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ। भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। गएको

जाजरकोट भूकम्पकाे क्षतिप्रति चिनियाँ राष्ट्रपतिद्वारा दुःख व्यक्त
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको कर्णाली प्रदेशमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले एक शोक–सन्देश पठाउँदै चीन सरकार र

आफ्ना नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा जुट्न क्रान्तिकारीको निर्देशन
काठमाडौं, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले संगठनका नेता तथा कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । संगठनका केन्द्रीय संयोजक मिलन राईले शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु

भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो
काठमाडौँ । गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ । मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु

श्रीमतीको शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने पक्राउ
काठमाडौं, गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए । कसैलाई जानकारी नदिई श्रीमती बेपत्ता भएको उनको हुलिया निवेदन थियो ।

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पूर्ण कार्यान्वयन
काठमाडौं, सोमबार राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएका छन् । सरकारको निर्देशनअनुसार तोकिएको समयभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा दर्ता नभएका मोबाइल सेट सोमबारदेखि ब्लक गर्ने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले

मीनबहादुरद्वारा राहतकोषमा १ करोड ११ लाखको चेक हस्तान्तरण
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति

राष्ट्रिय जनमोर्चा बाँकेको अध्यक्षमा मोमिना खातुन
नेपालगन्ज, राष्ट्रिय जनमोर्चा बाँकेको अध्यक्षमा मोमिना खातुन चयन भएकी छन् । मोर्चाको चौथों जिल्ला सम्मेलनबाट अध्यक्ष मोमिना खातुनलाई निर्वाचित गरेको छ । साथै मोर्चाको जिल्ला उपाध्यक्षमा जगदीश ढकाल, सचिव मन बहादुर सुनार, कोषध्यक्ष पुर्णकला भण्डारी, सदस्यहरु