समाचार Archive

१२ वटा मन्त्रालय खाली हुदा पनि मैले मन्त्री नियुक्त गरिनँः बाबुराम भट्टराई

काठमाडौं, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नियुक्त गर्न नमिल्ने बताएका छन्। संसद विघटन गरेर नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने भट्टराईको दाबि रहेको थियो

जनतासंग गरेका वाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष रोकाया (भिडियोसहित)

बिरेन्द्रनगर, सुर्खेत पचालझरना गाउँपालिकाका प्रबक्ता तथा वडा नं ४ का अध्यक्ष अनरुप रोकाया अरुणले जनतासंग गरेका बाचा पुरा गर्ने अभियानमा रहेको बताएका छन् । कुसेन्युजको कुसे संबादमा बिशेष कुराकानी गर्दै अध्यक्ष रोकायाले जनतासंग गरेका बाचा एकएक

कोहलपुर जुनियर जेसिजको अधिबेशन सप्पन्न, अध्यक्षमा शर्मा

कोहलपुर, कोहलपुर जुनियर जेसिजको ५ औ शाखा अधिबेशन सम्पन्न भएको छ । शनिवार कोहलपुरमा जुनियर जेसिजको अधिबेशन सम्पन्न भएको हो ।उक्त अधिबेशन बाट कोहलपुर जुनियर जुनियर जेसिजको वर्षको २०२१ अध्यक्षको लागि बिष्णु शर्मालाई सर्वसम्मत चयन गरेको

ओलीको कदमविरुद्ध जसपाको प्रदर्शन

काठमाडौं, संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।आइतबार काठमाडौँको शान्ति बाटिकाबाट सुरु भएको जुलुस पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको

गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंत्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ । बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय

अनुदान कोटामा खोलिएको शिक्षक बिज्ञापनमा परिक्षार्थीद्धारा परिक्षा बहिस्कार

सुर्खेत, सुर्खेमा कक्षा ११ र १२ को नेपाली बिषयको अनुदान कोटामा खोलिएको बिज्ञापनमा हुने परिक्षा बहिस्कार गरीएको छ । शनिबार एक निबेदन जारी गदै परिक्षा बहिस्कार गरिएको हो । जिल्लाको गुर्वाकोट नगरपालिका वडा नं २ स्थित

ओली समूहले लगाएको ताला प्रचण्ड-नेपाल समूहले तोडेपछि लफडा

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुरको पार्टी कार्यालयमा लफडा भएको छ । आइतबार दिउँसो १२ः३० बजेतिर प्रचण्ड–नेपाल समूहको भेला थियो, ओली समूहले गुटको भेला पार्टी कार्यालय गर्न नपाइने भन्दै मुलगेट, कार्यालय र सभा कक्ष तीन ठाँउमा तालाबन्दी

एमसिसी कार्यान्वयन गनुपर्छः ऊर्जामन्त्री रायमाझी

काठमाडौँ, नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले विवादास्पद अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै ऊर्जामन्त्री रायमाझीले कुनै पनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने

आइसियुमा रहेका कोरोना संक्रमित फरार

काठमाडौँ, बुटवल उप महानगरपालिकास्थित कोरोना विशेष अस्पतालको आइसियुमा भर्ना भएका एक जना कोरोना संक्रमित फरार भएका छन् । बुटवल(१३ बेलबासका ५५ वर्षीय पुरूष आइतबार बिहान शौचालयबाट फरार भएको जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुष

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावको प्रस्तावकमा