समाचार Archive

यस्तो देखियो हुम्लामा माओवादी रूपान्तरण अभियानको रौनक : भिडियो सहित
सिमकोट, हुम्ला नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सम्पन्न गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट

बयोबृद्धालाई न्यानो कपडा बितरण गर्दै उपाध्यक्ष बम
कालिकोट, पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बम बबिताले चिसोको मौसमलाई मध्य नजर गर्दै बृद्धबृद्धाहरुलाई न्यानो कपडा बितरण गरेकी छन । पालिकाको बिभिन्न वडा पुगेर घरदैलो मार्फत न्यानो कपडा बितरण गरेकी हुन । पालिकाको वडा नं १

दाङ दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा दुख प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली

चिसो मौसममा न्यानो कपडा बितरण
कालिकोट । जिल्लाको पचालझरना गाउँपालिका वडा नं. १ का राम्रागाउँ सिर्कुका वृद्धवुद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिका उपाध्यक्ष अल्किना बमले गाउँमै पुगेर वुद्धवुद्धाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । उपाध्यक्ष बमले राम्रागाउँका ७० बर्ष

म्याद सकिएको बियर खायो भने के हुन्छ ?
काठमाडौँ । अन्य खानेकुरा जस्तै बियर पनि एक्सपायर हुन्छ । मिति गुज्रिसकेको बियर सेवन गर्दा केही साइड इफेक्ट देखिन सक्छ । सिलप्याक बियर लेबलमा लेखिएको मितिपछि पनि ६ देखि ९ महिनासम्म पिउन लायक रहन्छ । फ्रिजमा

विद्युत् महसुल छानबिन समितिको नियतमाथि नै शंका
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवाद समाधान गर्न सरकारले गठन गरेको छानबिन समिति सुरुमै विवादमा परेको छ । मन्त्रिपरिषद्को २४ पुसको बैठकले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिमा ऊर्जा, जलस्रोत तथा

ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको

७८ हजार उद्योगी–व्यवसायी कालोसूचीमा
वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्ने भनेर व्यवसाय थालेका प्रवीण गुरुङले ऋण लिँदा धितो राखेको जमिन लिलामीमा चढेको छ। गुरुङले काठमाडौंमा कपडाको पसल सुरु गरे। व्यवसाय सुरु गरेपछि कोभिड महामारी सुरु भयो। व्यापार नभएपछि लगानी डुब्यो।

मध्यपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने प्रस्तावको विरोध
नेपालगन्ज । मध्यपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने प्रस्तावको विरोध विरोध भएको छ । विश्वविद्यालयको आङ्गिक क्याम्पस बाँके कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा क्रियाशल तिन वटा प्राध्यापक संघसंगठनहरुले बुधबार एक संयुक्त प्रेस विज्ञप्ती गारी गरेर विरोध जनाएका हुन्

अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।