समाचार Archive

सिरियामा ३७ सैनिकको मृत्यु

एजेन्सी, पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका

गहना लुटेर हत्या गरेको आरोपमा एकजना पक्राउ

धनगढी, कञ्चनपुरमा सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पुर्नवास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा उनका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर

राष्ट्रियसभाको अधिवेशन सुरु

काठमाडौं, सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ः०० बजे बस्ने गरी आह्वान गरेकी थिइन्। राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभाध्यक्ष

राजादेखि विल्लवसम्म अट्ने राजनीतिकको विकास गर्नुपर्छः कमल थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विल्लवसम्म अट्न सक्ने राजनीतिक प्रणालीको विकास गर्नुपर्ने माग राखेका छन् । आज काठमाडौंमा राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै भएको प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो माग राखेका

नेपालमा थप ४२६ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१

फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

काठमाडौँ, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड– १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको

मुख्यमन्त्रीले आफ्नै घरको ढुङ्गा निकालेर जग कमजोर बनाएः पूर्वमन्त्री बोहरा

धनगढी, सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई राजनीतिक पूर्वाग्रह राखेर पदमुक्त गरेको आरोप लगाएका छन्।बोहराले धनगढीमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री भट्टले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई पदमुक्त गरी थप समस्या

बेपत्ता बालकको शव गोठमा गाडिएको अवस्थामा फेला

धनुषा, धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला पारिएको थियो

नेकपा विभाजन गर्न प्रतिगामीले तीनवटा रणनीति बनाएका छनः गृहमन्त्री बादल

काठमाडौं, गृहमन्त्री एवं नेकपा नेता रामबहादुर थापा बादलले नेपालमा राजनीतिक स्थिरता हुन नदिन प्रतिगामी शक्तिले नेकपा विभाजनको षड्यन्त्र रचेको जनाएका छन् । शुक्रबार ललितपुरको लगनखेलमा आयोजित ललितपुर महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले यस्तो बताएका हुन्।

राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं, राजतन्त्र र हिन्दुराष्ट्र पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि उपत्यकासहित अन्य जिल्लाबाट समेत राप्रपा कार्यकर्ता काठमाडौं आएका छन्। सभालाई पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र