समाचार Archive

ओली क्रान्तिकारी होइनन् भगौडा हुन्ः गगन थापा
काठमाडौँ, कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर
ओलीले नेपालको संविधानको बलात्कार गरेः झलनाथ खनाल
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्न नसकेको जनाएका छन् । शनिबार सम्पर्क समन्वय कमिटीले चावहिलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले विश्वास गरेर प्रधानमन्त्री र अध्यक्ष बनाएपनि

नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३६२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको

काठमाडौँमा सुर्खेतका एक दम्पती मृत फेला
काठमाडौं, टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । श्रीमती आफ्नो डेराको बाहिरपट्टि झुन्डिएको र उनका श्रीमान् आफ्नै डेरामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ । टोखा नगरपालिका ३ स्थित ग्रिनभिला हाउजिङमा खगेन्द्र सुवेदीको साढे

प्रधानमन्त्रीले निर्वाचन गर्लान भनेर कसरी पत्याउनेः नेता सिंह
काठमाडौँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने जनाएका छन् ।संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा
त्रिवि र आंशिक प्राध्यापकबीच सहमति
काठमाडौं, त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएक छन् । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता,

नेता किमद्धारा अमेरिकालाई सत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह
प्योङयाङ, उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने जनाएका छन् । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचारको जानकारी दिएको छ । उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेता

ओली समूहले निकाल्यो काठमाडौंमा र्याली
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले काठमाडौंमा र्याली निकालेको छ । शनिबार दिउँसो ओली समूहको युवा संघ बागमती प्रदेश कमिटीले भक्तपुर सूर्यविनायक भुलाँचा चोकबाट बाइक र्याली निकालेको हो । र्याली नेपाल प्रज्ञा प्रतिष्ठान

आज प्रचण्ड स्वदेश फर्कंदै
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्कंदै छन् ।आज (शनिबार) दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्कन लागेको प्रचण्डको सचिवालयले जनाएको छ । पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत

देशव्यापी संसद विघटनको विरोधमा कांग्रेस आज प्रदर्शनमा
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म

