समाचार Archive

सुदूरपश्चिममा कारोनाविरुद्ध १६ हजार खोप आउँदै
धनगढी, सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा

जनगणनाका लागि ४७ हजार कर्मचारी माग
काठमाडौं, केन्द्रिय तथ्यांक विभागले जनगणना २०७८ का लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा दरखास्त आह्वान गरेको हो । इच्छुक व्यक्तिले विभागको
कुटपिट गरी महिलाको हत्या
दाङ, दाङमा एक महिलामाथि कुटपिट गरी हत्या भएको छ।तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । भगवतीले माघ

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन
सर्लाही, धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल बेपत्ता भएका छन् ।अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका हुन् । “केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न”, प्रजिअ
राजपत्रको आधिकारिकताबारे संवैधानिक इजलासमा प्रश्न
काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रश्न उठेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन्
एशियाकै सबैभन्दा ठूलो तस्कर पक्राउ
काठमाडौँ, एशियाकै सबैभन्दा ठूलो तस्कर मानिने सो चि लप नेदरल्याण्डमा पक्राउ परेका छन् । उनी संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक अभियुक्त हुन् । उनी नेदरल्याण्डको राजधानी एम्स्र्टडमको स्किपोल विमानस्थलबाट पक्राउ परेका हुन् । एक

कर्णालीका लागि कोरोनाविरुद्ध ११ हजार खोप
कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै
काठमाडौं, चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम
सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ
सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । मिश्रलाई कविलासी

कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी
हुम्ला, हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५ गते

