समाचार Archive

कलेजमा आर्थिक हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आर्थिक हिनामिना गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अस्पतालका ‘क्यासियर’ रूपमा कार्यरत तीन जनालाई पुस १० र १३ गते पक्राउ गरिएको हो। प्रहरी कार्यालयका

‘गोलि हैन रोटी दे’ भन्दैं बालुवाटार र सिंहदरबार सहितका निषेधित स्थानमा प्रदर्शन (तस्वीर)

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको क्रान्तिकारी युवा संगठन, नेपालले निषेधित क्षेत्र तोडेर विरोध प्रदर्शन गरेको छ । सरकार निदोर्श जनताको हत्याको तहमा उत्रिएको, भ्रष्टचारका घटनाहरु दिनप्रतिदिन बढिरहेको र एनसेलले राज्यको अर्बौ

हाम्रो आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद हो : जनार्दन शर्मा

नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेको आयोजना गरिएको मधेसी, मुस्लिम र थारुको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको अबको आन्दोलन मिसन २०८४ होइन, मिसन समाजवाद

ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको गाडीमाथि आगजनी

ललितपुर । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा विरोध गरिरहेकाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमाथि आगजनी गरेका छन् । बा २ झ ५८६१ नम्बरको गाडीमा रहेका मन्त्री ज्वाला र व्यक्तिगत

भोलि काठमाडौंमा युवाहरुको बृहत् मार्चपास, मोहन वैद्यले सम्बोधन गर्ने

काठमाडौं । मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला कञ्चनले नेतृत्व गरेको नेकपा (बहुमत) बिचमा एकता भई बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठनले काठमाडौंमा बृहत् मार्चपास गर्ने भएको छ । उक्त

जाजरकोट भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय

तनहुँको एउटै वडामा फल्छ तीन करोडको सुन्तला

दमौली (तनहुँ) । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन तथा बिक्री भएको हो

एक वर्षमा १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौँ । एक वर्षको अवधिमा सरकारले १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ । प्रधानमन्त्री प्रचण्डको एक वर्षे समीक्षा गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत पुस देखि मंसिरसम्मको अवधिमा सरकारले १६२ जना गर्भवती

चोरिएका १३७ वटा मूर्ति फिर्ता ल्याउन कूटनीतिक पहल

काठमाडौँ । सरकारले विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३७ वटा मूर्ति फिर्ता गर्न अमेरिका, फ्रान्स, चीन, भारत, अस्ट्रेलिया,

उर्जा तथा जलस्रोत मन्त्री बिश्वकर्माद्धारा नौफेरी सिचाई अनुगमन

खलंगा,जाजरकोट कर्णालि प्रदेश सरकारका उर्जा तथा जलस्रोत मन्त्री उर्मिला बिश्वकर्माले बारेकोट गाउँपालिका वडा २ र ३ मा रहेको नौफेरि सिँचाइ अनुगमन गरेकी छन । भुकम्प प्रभावित क्षेत्र बारेकोट पुगेकी मन्त्री विश्वकर्माले प्रदेश सरकारद्धारा सुरू भएका आयोजना