समाचार Archive

कर्णाली पुलमा फसेकामध्य ११ वटाको जीवितै उद्धार, दुईको मृत्यु
काठमाडौ । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए

आफ्नै वैज्ञानिकहरूलाई धमाधम पक्राउ गर्दैछ रुस
मस्को । रुसले आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गरिरहेको छ । पछिल्लो समय रुसले हाइपरसोनिक हतियार विकासमा ठुलो फड्को मारेको बताइएको छ । तर यसैबिच राजद्रोहको आरोपमा भौतिकशासात्रीहरूलाई समातेर जेलमा हाल्ने क्रम पनि बढेको छ । पक्राउ परेका

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा कारागार चलान
काठमाडौँ । कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे
काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई

सरकारविरुद्ध एनसेलको मुद्दाको पूर्ण सुनुवाइ २९ गते
काठमाडौं । एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि २९ जेठमा पेसी तोकिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले शिघ्र सुनुवाइ गरी टुङ्ग्याउनुपर्ने

म पनि सहकारी पीडित हुँ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेको बताएका

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ११ देशका ३५ फिल्म
काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मेरिल्यान्ड राज्यमा ६ असारदेखि ९ (जुन २० देखि २३) सम्म हुने भएको छ । नेपाल–अमेरिका फिल्म सोसाइटी आयोजक रहेको फेस्टिभलमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको छ । सूचीअनुसार नवीन

कंगना रनौतलाई कसले हान्यो थप्पड ?
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतमाथि हातपात भएको छ । चन्डीगढ विमानस्थलमा महिला सीआइएसएफ हवलदार कुलबिंदर कौरले उनीमाथि थप्पड हानेकी हुन् । यस घटनामा कंगनाले सफाई पनि दिएकी छन् । कंगना र महिला हवलदारबिच भनाभन

नेपाली सेनाका जवानले गरे खुकुरी प्रहार गरि श्रीमतीको हत्या
काठमाडौं । दाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्रीमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकीलाई खुकुरी प्रहार गरि हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी

मोदीले शनिवार प्रधानमन्त्रीको शपथ लिने
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिवार) तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन्। प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधवार भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)को बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल भएको