समाचार Archive

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला

बदलिदो राजनितिक परिस्थिति र हाम्रो भूमिका
यतिबेला देशको राजनितिक परस्थिति बदलिएको छ । हामी माओवादी केन्द्रका कार्यकर्ताहरुको अबको दायित्व र भुमिका पनि बदलिने निश्चत छ । एउटा तप्का संबिधान माथि हमला गर्ने तयारीमा जुटिरहेछन भने एउटा शक्तिको काँधमा गणतन्त्रको उपलब्धी संबिधान बचाउनु

आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी केसी पक्राउ
बिरेन्द्रनगर । सुर्खेत प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भई वारदात मिति देखी नै भागी फरार रहेका प्रतिवादी ज्ञान बहादुर केसीलाई प्रहरीले गएको शुक्रबार प्रकाउ गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् । आज (मंगलबार) बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मत लिने निर्णय गरेको हो । बैठकपछि माओवादी केन्द्रका सचिव

कमलबजार-६ का गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार
अछाम । अछामको कमलबजार नगरपालिका – ६ मा गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार स्वरुप वितरण गरिएको छ । सुत्केरी संग उपप्रमुख कोसेली कार्यक्रम अन्तर्गत कमलबजार नगरपालिका वडा नं. ६ विरपथका गर्भवती तथा सुत्केरी महिलाहरूलाई

खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न
अछाम, करोडौ लागतमा निर्मित अछामको कमलबजार -६ विरपथ स्थित खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । एक करोड १२ लाखको लागतमा निर्माण भएको खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण कार्य

एसइई पूरक परीक्षा २३ साउनदेखि
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पूरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आज (आइतबार) बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा गर्ने

मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन
नेपालगन्ज । इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले मदिरा तथा लागुऔषध विरुद्ध नेपालगन्जमा प्रदर्शन गरेको छ । इस्लामी संघ नेपाल, लुम्बिनी प्रदेश पश्चिमले समाज निर्माणमा विकृति विसंगति गराउने मदिरा तथा लागु पदार्थ विरुद्धको राष्ट्रिय व्यापी सप्ताह

रास्वपा अनुशासन आयोगले किन सोध्यो ? महामन्त्री ढकाललाई स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगले महामन्त्री महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । अहिलेकै अवस्था रहे रास्वपा सकिने भन्दै प्रतिवेदन दिएका महामन्त्री डा. मुकुल ढकाललाई अनुशासन आयोगले स्पष्टीकरणपत्र थमाइएको हो । शुक्रबार

फरार सुचिमा रहेका बादलका छोरा प्रतीक थापा पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । उनी नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन् । उनलाई केही बेरअघि काठमाडौंको वौद्ध क्षेत्रबाट पक्राउ गरिएको गृह मन्त्रालय