समाचार Archive

केन्द्राध्यक्ष माथि क्रान्तिकारीले दल्यो कालोमोसो

काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दैं दक्षता इन्टरनेशन स्कुलका केन्द्राध्यक्षलाई कालोमोसो दलिएको छ । हालै सन्चालन भइरहेको स्नातक तहको प्रथम बर्षको परिक्षामा सहभागी एक छात्रालाई केन्द्राध्यक्ष सुदर्शन जमरकट्टेलले यौन दुर्वयवहार गरेको भन्दै मंगलबार कालोमोसो दलेर

महसुल नतिर्ने ठुला उद्योगको लाइन जोड्न दिएको निर्देशन प्रति बहुमतको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लामो समय देखी विधुत महसुल नतिर्ने ठुला उद्योगहरुको लाइन जोड्न सरकारले विधुत प्राधिकरणलाई दिएको निर्देशन प्रति आपत्ति जनाएको छ । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले केन्द्रीय

एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो

एक वर्षमा २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार सो रकम बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल नेपालमा आयात भएको हो । एक

एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात

काठमाडौँ । नेपालमा ६ अर्बको बासमती चामल आयात भएको छ । यस्तै एक वर्षको अवधिमा कुल ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा

आज ४२औँ बीपी स्मृति दिवस मनाइँदै

काठमाडौँ– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बीपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बीपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने

त्रिशुलीमा हराएका २५ जनाको शव फेला, १७ जनाको सनाखत

काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता २५ जनाको शव फेला परेको छ । शनिबार सार्वजनिक रिपोर्टअनुसार २५ जनाको शव फेला परेको हो । शव फेला परेकामध्ये १७ जनाको सनाखत भएको छ ।

महिला एसिया कप : आज नेपालले पाकिस्तानको र युएईले भारतको सामना गर्ने

काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलङ्काको डम्बुला मैदानमा आज साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल

विपक्षी मोर्चालाई कसिलो बनाउने तीन दलको निर्णय

कांग्रेस-एमाले गठबन्धनबाहिर रहेका ठूला तीन दलबीच प्रतिपक्षी मोर्चालाई प्रभावकारी बनाउन मिलेर जाने सहमति भएको छ । दुई ठूला दल सँगै सरकारमा गएपछि प्रतिपक्षको भूमिका कमजोर हुनसक्ने आशंका भैरहँदा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत