समाचार Archive
निजी विद्यालयहरुले बढी शुल्क लिएको भेटिए कारबाही गरिन्छ – मन्त्रालय
काठमाडौं, शिक्षा मन्त्रालयले निजी विद्यालयहरुले नियमावलीले तोकेकोभन्दा बढी शुल्क लिएको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार हामीसँग कुरा गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले शिक्षा नियमावलीले तोकेको शुल्कसम्बन्धी ३२ ओटा मापदन्डभन्दा बाहिर गएर
‘आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना
काठमाडौं, निर्वाचन आयोगले दलहरुलाई चुनावी आचारसंहिताविपरीतको कार्य नर्गन फेरि आग्रह गरेको छ । पछिल्लो केही दिनयता चुनावी आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि आयोगले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको हो । वैशाख ३१ गते हुने स्थानीय तहको
आठ करोड लिएर बैंकका प्रबन्धक भागेपछि ……
पोखरा ,कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा डिपोजिट नगरी
मोदीले भने- नेपाल र भारत कोही मेहमान वा जजमान छैन,
– नेपालको लोकतान्त्रिक विकासमा भारतको सद्भाव छ । – नेपालसँग हाम्रो धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्बन्ध छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत
भारतीय गृहमन्त्री राजनाथ सिंहको प्रस्तावः सुपुर्दगी सन्धि गरौँ
काठमाण्डौ, भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ । नेपाल र भारतबीच यसबारे
अब मात्रै १६ वटा मन्त्रालय
काठमाडौं ,संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै हुने भएको छ । आर्थिक र जनशक्तिको अतिरिक्त बोझ कम गरी मन्त्रालयको कामलाई चुस्त बनाउन अनावश्यक संख्या घटाउन लागिएको हो । संघीय संरचनाका मन्त्रालय, विभाग
डीआइजी सिलवालसँग अनुशासन उल्लंघनको स्पष्टीकरण
काठमाडौं ,प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको खबर आजको कान्तिपुरमा छ । महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन् । ती अधिकारीका
४४ जना निर्दोष नेपाली भारतीय कारागारमा
कञ्चनपुर ४४ नेपाली कामदार १० महिनादेखि भारत, हिमाचलको कारागारमा अनाहकमा सजाय भोग्दैछन् । उनीहरुका आफन्तले रिहाइको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारे । बुधबार आयोग अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र रिहाइको पहल गरिदिन आग्रह गरे
पर पुरुषसंगको मरेतुल्य पहिलो रात………….
गंगबुको पुल भन्दा सुन्धारा अलि शान्त थियो । पुलमा झुम्मीनेहरु त्यती हुँदैन्थे । हामीलाई मान्छेहरुको भिड अत्याधकि भन्दा पनि उचित ग्राहकहरु मिल्नु ठुलो कुरा थियो । मान्छेहरु आएर समय पास गरेर गफ गर्नु भन्दा उचित मुल्य
अपरिपक्व उमेरमा राखेको काँचो सम्बन्धको एक हिस्सा पनि सम्झनामा ल्याउन सक्दिन
दर्जन बढी म्युजिक भिडियो निर्देशन र फिल्म खेलिसेकेका संचारक्षेत्रमा मनग्य ढंगले काम गरिरहेका अजुर्नराज देख्दैमा हाँसीला र स्वभालम्बी मानिन्छन । साहित्य प्रतिको अधिक रूचिले सरकारी जागिर छोडेका भण्डारीका जिवनमा कम आरोह अवरोह आयनन् । र पनि

