समाचार Archive

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको अध्यक्षमा गुरुङ

हेटौडा, क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम हेटौडामा भएको अधिवेशनबाट रुपा गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार हेटौँडामा भएको सम्मेलनले गुरुङलार्इ अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित

मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन

मान्छेहरु भन्थे कालोकोट, सेतोकोट र पेटीकोटको भर हुँदैन । बुझ्दिन थिएँ किन र के अर्थमा कसले यसो भन्यो तर आज यसैकारण म मर्नु न बौलाउनुको अवस्थामा छु । श्रीमान् सुन्धारा कारागारमा छन् । भगवान् जस्तो मेरो

ललितपुर जहाँ खानेपानीको पाइपबाट दूध झर्छ

काठमाडौं,  खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध

‘लेन’ मा देन

काठमाडौं, सडक विस्तार र मेलम्ची खानेपानी आयोजना पाइप विस्तारले काठमाडाैं उपत्यकाभित्रका सडक अस्तव्यस्त छन् । नागढुंगादेखि कंलकीसम्म आइपुग्न घन्टाैं कुर्नुपर्ने अवस्था छ भने सहरभित्रका सडक पनि मेलम्चीको पानी ल्याउने नाममा प्रायः सबै स्थानमा खाल्डा खनिएका छन् ।

दलहरूकाे रमिता ,के भयो सर्वदलीय बैठकमा ?

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएर सहमतिमै संविधान संशोधन गरी अघि बढ्न सहयोग मागेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दुई दर्जन दललाई शुक्रबार बालुवाटार बोलाई प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन परिमार्जनसहितको संविधान संशोधन पास गर्न

‘चिनियाँ रेल लुम्बिनीसम्म जोड्न प्रस्ताव’

काठमाडौ ,उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाभित्र रहेर तिब्बतको सिगात्से आइपुगेको चिनियाँ रेल केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न चीनसँग प्रस्ताव गरिएको बताउनुभएको छ । चीन अध्ययन केन्द्रले शुक्रबार

चुनाबी प्रचारमा प्रमुखदलहरूबाटै बालबालिकाको प्रयोग

हेटौडा, राजनितीक दलहरुले बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेर निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । निर्वाचन आयोगले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र आचारसंहिताको पालना गर्न पटक पटक दलहरुलाई चेतावनी दिएपनि दलहरुले

बन्ने भयो राउटेहरूको नमुना बस्ती

काठमाडौं, लामाे समय संचारक्षेत्र र कलाकारिता क्षेत्रमा याेगदान पुर्याइरहेका एक अर्काे नमुना कलाकार दम्पत्ति शंकर सिंह विष्ट र चाँदनी मल्लले अछामको जेरेकोटमा राउटेहरुका लागि नमूना बस्ती निर्माण गर्ने भएका छन् । विष्टले मंगलवार आफ्नो जन्मदिनको अवसरमा नमूना

गुम्बा बनाउने बहानामा हिमाली क्षेत्र उक्लिँदै भारत

काठमाडाैँ,भारत सरकारले नेपालकाे उच्च हिमाली भुभागमा ३१ वटा गुम्बा बनाइदिने प्रस्ताव अगाडी सारेकाे छ । भारतले नेपालका उच्च पहाडी र हिमाली भु-भाागमा बस्ने बाैद्ध धर्मालम्बीहरूकाे सहयाेगार्थ भन्दै गुम्वा बनाउने तयारी गरेकाे छ । तिब्बतियन सांस्कृतिक हिसाबले

प्रचण्डको चरित्रमा जति सुनपानी छर्केपनि शुद्धता आउने छैन् ,

प्रिय बहिनी उषा मुटु भरीको माया अनि न्यानो अभिबादन बहिनी उषा ... समय पनि कस्तो निष्ठुरी रैछ म उसै पनि समय सँगै कुद्न नसकेर आफ्नो जीवनको आजको दैनिकी लाई उतार्न नसक्ने अबस्थामा थिए । ३० मिनेटको