समाचार Archive

कति अर्ब गयो त स्थानीय तहमा ?

स्थानीय तहका लागि केन्द्र सरकारले बजेटमा विनियोजन गरेको एकतिहाई रकम निकासा दिन कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका हरुलाई सरकारले निर्देशन दिएको छ । महालेखा नियन्त्रणका कार्यालयलेसाउन १ आईतबारदेखि नै ७९ वटा कोलेनिकालाई निकासा दिन निर्देशन

यस्ताे छ क्यानभासमा देह ब्यापारका क्रुर कथा

ललितपुर – देह ब्यापार चक्रबयुहमा फस्न बाध्यहरुको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरुको मनोदशा झन् कस्तो होला ? यति बेला पाटन संग्रालयमा त्यस्तै कारुािण्क कथा तस्विर र पेन्टिङहरुमार्फत प्रर्दर्शन

यसकारण झंकनाथ टोलाईरहेका थिए, बेहोस थिईन, उनकी श्रमती

काठमाडौं – एउटा कोठामा झंकनाथ टोलाईरहेका थिए, अर्कोमा बेहोस थिईन, उनकी श्रमती । छोरो विजयलाई भने काका सीतारामले अंगालो हालेर बसेका थिए । आईतबार विहान साढे ११ बजेतिर तारकेश्वर नगरपालिका १३ नेपालटास्थित झंकनाथ फुयाँलको घर पुग्दाको

जब प्रधानमन्त्री रिसाएर भने – ‘तपाईंहरू के गरिरहनुभएको छ ?’

प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ

नेपाल र भारतका माओवादीहरूसित जोडेर गोरखाल्यान्ड दबाउने षड्यन्त्र

भारतकाे पश्चिम बंगालमा भएकाे गाेर्खाल्याण्ड अान्दाेलनलार्इ नेपाल र भारतका माअाेबादीहरूसंग दाँजेर दमन गर्न लागेकाे  कुरा बाहिरिएकाे छ । जुन ८ देखि चलेको गोरखाल्यान्ड आन्दोलन अब ४० दिन पुग्न थालेको छ । आन्दोलनका क्रममा तीन जनाले सहादत

यसरी पुरा भयो बिजुली बाल्ने सपना

रोल्पा कुरेलीका गाउँगाउँमा बिजुली पुगेपछि गाउँ नै झलमल भएका छन । साविकको कुरेली गाविस र हालको दुईखोली गाउँपालिका वडा नं १ का सबै घरमा विजुली पुगेपछि त्यहाँका स्थानीयमा खुशीयाली छाएको छ ।   बगाउने खोला लघु

झारफुककाे नाममा बलात्कार !

बेनी नगरपालिकाकोएकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । बागलुङ नगरपालिका ६ का काजुभनिने ५८ बर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी किसानलाई प्रहरीले उनको

आइसिएसपिडब्लुआइले किन लगाइरहेछन नरसंहारकारी मोदी सरकार मुर्दावादका नारा

विश्वका धनाढ्य देशहरूको संस्था ‘जि–ट्वेन्टी’ को जर्मनीको ह्याबर्गमा भइरहेको सम्मेलनलाई लिएर विश्वका अल्प विकसित तथा साम्राज्यवाद विरोधी मुलुकहरूका सङ्घसस्थाहरूले विरोधस्वरूप व्यापक जनप्रदर्शन गरेका छन् । खास गरेर युरोपेली माओवादी सङ्गठनहरूका साथै साम्राज्यवाद विरोधी सङ्घसंस्थाहरू यस कार्यमा

मदरसामा नेपाली भाषा निषेध ! यस्ताे छ भित्री रहस्य

“पढावेवाला नेपाली टिचर मदरसा मे है ही नहीँ, इसिलिए हम लोग पढाते नहीँ पढालेते है (नेपाली पढाउने शिक्षक मदरसामा छँदै छैनन्, त्यसैले हामी पढाउनका लागि मात्र पढाइदिन्छौँ । ”बाँकेको अल जामेतुल इस्लामिया मदिनतुल बनाद बालका मदरसाका

पशुपतिनाथको जग्गा यसरी गर्नुस् सस्तोमा ‘कब्जा’

शुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ । कोषले वेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर–पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो । केही व्यक्तिसँगको मिलेमतोमा पर्खाल लगाउने बहानामा करोडौंको जग्गा अतिक्रमण गर्ने खेल शुरु