समाचार Archive

बाढीको फोटो राखेर सुरु भयो यसरी डलर उठाउने धन्दा !
नेपालको तराई लगायतका क्षेत्रमा भइरहेको डुवान तथा जनधनको क्षतीको फोटो राखेर अनलाइनमा राहतका नाममा रकम उठाउने धन्दा सुरु भएको छ । बाढी पहिरोमा परेका व्यक्तिका लागि सहयोग भन्दै विभिन्न व्यक्ति तथा संस्थाका नाममा इन्टरनेट मार्फत पैसा

जलमग्न छ उता, सोचमग्न छु म ….
पखालियो कि मधेशका असन्तुष्टिहरु ! धमिलै छाडेका छन् । केहि दिनदेखि बाढी र वर्षाले खतराको सीमा नाघेको नाघ्यै थियो । समाचारका हेडलाइन आए, मेटिए । सुनेनन् । देखेनन् । पढेनन् । हेरेनन् । अर्थात चाहेनन् ।

बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरण गर्न बन्देज
सरकारले बाढीपीडितका नाममा जथाभावी राहत संकलन तथा वितरणमा रोक लगाएको छ । यससँगै एनजीओ र आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । अव सरकारले तोकेको संयन्त्र मार्फत मात्र राहत वितरण गर्नुपर्ने

बाढीमा परी बेपत्ता तीनजनको शव भारतमा भेटियो
विराटनगर, साउन ३० । अविरल वर्षापछि विराटनगरमा शनिबार आएको बाढीमा परी बेपत्ता बनेका तीनजनाको शव सोमबार भारतमा फेलापरेको छ । मृत्यु हुनेमा विराटनगर–१४ का रोशन लुइँटेल, विराटनगर–१२ का निश्चल घिमिरे र विराटनगर–१३ का मनोज कुमार पाश्वान

जब ८ वर्षे कमलको शव पुर्ने ठाउँ नपाएर नदिमा बगाइयाे…
अविरल वर्षापछि आएको बाढीले ६६ भन्दा बढीको मृत्यु भयो । उनीहरु मध्ये एक हुन् सप्तरी कोइलाडी ६ का ८ वर्षीय कमल सदा । निरन्तर वर्षाले विरामी भएका उनको आइतबार मृत्यु भयो । परम्परा अनुसार मृतक बालकको

बाढी पीडितलाई निशुल्क टेलीफोन सेवा
बाढी पीडितलाई निशुल्क टेलीफोन सेवा स्मार्ट टेलीकमले बाढी प्रभावित जिल्लाका पीडितहरुलाई निशुल्क टेलीफोन सेवा उपलब्ध गराएको छ । बाढी प्रभावित क्षेत्रमा सूचनाको सहज पहुँचका लागि निशुल्क टेलफोन सेवा उपलब्ध गराएको जानकारी स्मार्ट टेलीकमले दिएको छ ।

संशोधन विधेयकमा मंगलबार भोटिङ, पुग्ला त दुई तिहाई ?
सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को माग पूरा गर्न व्यवस्थापिका–संसद्मा भोलि (मंगलबार) संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्दै भोटिङमा लैजाने भएको छ। राजपासँग विधेयक भोटिङमा लैजाने सहमतिअनुसार सरकारले मंगलबारको व्यवस्थापिका–संसद्को बैठकमा विधेयक पेस गर्ने भएको

१५ वर्षपछि सौराहा डुब्यो, हात्ती र सेनाले यसरी गरे पर्यटकको उद्धार
राप्ती र बुढी राप्ती खोला उर्लंदा पर्यटकीय नगरी सौराहा डुबानमा परेको छ। आइतबार बिहानदेखि डुबानमा परेको यस क्षेत्र दिउँसो ४ बजेबाट पानीको सतह कम हुँदै गएको छ। डुबानबाट सौराहाका अधिकांश होटलमा पानी पसेको व्यवसायीहरु बताउँछन्। क्षेत्रीय

आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि आसपासका गाउँ डुवानमा परेका छन् । यतिबेला तरार्इ अस्तब्यस्त छ । नेपालकाे तराईक्षेत्र अहिले डुबानमा छ । देश शाेकमग्न अबस्थामा छ ,सयौंको सँख्यामा मानिसहरु बेपत्ता छन । केहीकाे मृत्युु

मन्त्री आए, हेरेर फर्किए, बाढीपीडितको उद्धार भएन
पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीको उद्धारसमेत हुन सकेको छैन । आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे । नेपाली सेनाका हेलिकोप्टर