समाचार Archive

पहिचान भित्र परिचय खोज्दै दाङका मगरहरू
समय परिवर्तनशिल छ, मानिसका इच्छा, चाहना समयनुसार परिवर्तन हुँदै गएका छन । नेपालीका विविध भेषभुषा लोप हुने अवस्थामा पुगेका छन यतिवेला । विदेशी पहिरन वजारमा छ्याप्छ्याप्ती छन र फेरी नेपालीहरु त्यहि मन पराँउछन । तर दाङका

बाढीपीडितलाई भेट्न गएका देउवा एयरपोटबाटै फर्के
बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन् । गृहमन्त्री जनार्दन शर्मासहित आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरहकारी अधिकारीको ब्रिफ्रिङ सुनेर फर्केका हुन् । गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी

आयल निगमका अधिकारीले जग्गाधनीलाई दिए यस्तो धम्की
नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ । चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि

बाडी पिडितकाे पीडा : मन्त्री हेरेर गए, धुर्मुसले राहत बाँडे
अविरल वर्षापछि आएको बाढीबाट महोत्तरीमा तीनजनाको मृत्यु भएको छ । जलेश्वर–२ खैराचोकका १५ वर्षीय विक्की ठाकुर, धनुषा घर भई जलेश्वर–८ बजराहीमा छोरीको घरमा आएका ६५ वर्षीय शिव महरा र लोहारपट्टी–१ का इन्दल महराको मृत्यु भएको प्रहरी

बाढी पहिरोबाट ९१ जनाको मृत्यु, २५ घाइते, ३८ जना बेपत्ता
केही दिनयताको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म ९१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सोमवार विज्ञप्ति जारी गरी सोमवारसम्म बाढी पहिरोले ९१ जनाको मृत्यु, २५ जना घाइते र ३८ जना बेपत्ता

कस्तो छ आईसीयूमा बस्न नमानेका डा. केसीको स्वास्थ्य अवस्था ?
सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि डा. केसीका प्रतिनिधिले आन्तरिक छलफल गरेका छन् । मागप्रति एमालेका नेताहरु सकारात्मक नभएको केसीका वार्ता टोली सदस्य डा. सुमन आचार्यले बताए । आजकोनेपाल समाचारपत्रमा खबर छ ।

थामिएन राहत बाँड्नेको आँशु , भोक र त्रासको राज
सोमबार दिउँसो ३ बजे २० बारो चिउरा १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको भेलहा पुगेका हरिनारायण रौनियारका आँखा रसाए । उनी आँसु रोक्न नसकेर भीडभन्दा टाढा पुगे । दुई दिनदेखि चुला नबलेको गाउँमा

राजपामा फेरि कचिङल
तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ । निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिह्न प्रयोग गर्ने विषयमा

थाइल्यान्डबाट दु:ख मनाउ गर्दै पूर्वराजा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आउको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ । थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू

बाढीपीडित भोकभोकै,सरकारी राहत कोषमा २ अर्ब १२ करोड
सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोष्मा २ अर्ब १२ करोड रुपैयाँ छ