समाचार Archive
किन अख्तियारसम्म पुग्दैनन् ठुला मुद्दा ?
सरकारले मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरबको आयोजना घोषणा गरेको छ । यही लोकमार्ग अन्तर्गत दैलेख खण्डमा निर्माणाधिन आधा दर्जन पक्की पुल अधुरै छन् । निर्माण सम्झौता भएको वर्षौं विते पनि पुलहरु अधुरा छन् । रकम कुम्ल्याएर ठेकेदारहरु
प्रदेशको अझै अत्तोपत्तो छैनः केन्द्रीय संसद् बैठक बानेश्वरमै !
संसद्को आफ्नै भवन नभएपछि भावी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमै बस्ने भएको छ भने प्रदेश संसद्को बैठक कहाँ बस्ने भन्ने अन्योल कायमै छ । संसद् सचिवालयले सम्मेलन केन्द्रमा रहेका अन्य सरकारी कार्यालय
यसरी जुटाउँदैछन् दलले चुनावी खर्च
नेपाली कांग्रेसले मंसिर १० र २१ गते हेने प्रतिनिधिसभा निर्वाचन खर्चका लागि आर्थिक जोहो अझै सुरु गरेको छैन । मनोनयन दर्ता गराउने क्रममा आफ्ना उम्मेदवारलाई टोकन मनी दिए पनि कांग्रेसले खर्च व्यवस्थापनका लागि हालसम्म प्रक्रिया अघि
९ जना बागीले गरे बाँकेमा उम्मेदवारी फिर्ता
आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मध्ये बाँकेमा ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । गत कात्तिक १६ गते प्रदेश सभा र प्रतिनिधि सभाको लागि बाँकेमा ११२ जनाले उम्मेदवारी
हतियारधारी भारतीय किन छिर्दैछन् नेपाल ?
अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित १५ गते राजधानीमा दुई भारतीय पक्राउ परेको भोलिपल्टै पोखराबाट पनि तीन जना भारतीय नै पक्राउ परे । पोखरामा पक्राउ परेका उनीहरू भारतमा हत्या, अपहरण र असुलीमा विभिन्न मुद्दा खेपिरहेका व्यक्ति
दुई सय ५८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता
देशभरी बागी उम्मेदवार बनेका दलका नेताहरुले अन्तिम समयमा पार्टीलाई समर्थन गरेका छन् । निर्वाचन आयोगका अनुसार दुई सय ५८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले आइतबार एक बजेसम्म उम्मेद्वारी फिर्ता लिनका लागि समय
संसद् सचिवालय नै दिन मान्दैन सूचना, दुई पृष्ठको सूचनालाई १० हजार माग
संसद् सचिवालयका कर्मचारीले १० हजार रुपैयाँ दिए सूचना उपलब्ध गराइदिने बताएका छन् । सूचनाको हकसम्बन्धी नियमावलीमा १० पृष्ठसम्मको सूचना निःशुल्क पाउने व्यवस्था छ । तर, सूचना मागेको तीन महिनापछि संसद् सचिवालयका सूचना अधिकारी वंशिराज पौडेलले कर्मचारीले
यी हुन् उत्तर कोरियाली प्रथम महिला
उत्तर कोरियाली नेता किम जङ-अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ-अनसँग सम्बन्धित छ। किम जङ-अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन। सन् २०१२ को गर्मीयामदेखि रि
कांग्रेस र माओवादी समर्थकबीच खुकुरी हानाहान,
भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ । कांग्रेस, माओवादी विवादका कारण युवाहरुबीच खुकुरी हानाहान भएको हो । दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन
अधिकांश उम्मेदवार ‘दलबदलु’
सर्लाही : २०७४/२०४६ को परिवर्तनपछि रामेश्वर राय यादव सरकारी जागिर छाडेर सद्भावना पार्टीमा लागे। २०५२ मा पहिला कानुन अनि समाजकल्याण र वनमन्त्री बने। उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमलाई राजनीतिक दल बनाएपछि उनी त्यतै घर सरे। विजय

