समाचार Archive

प्रहरी पोशाकमै टिकटक: पेशागत संवेदनशीलताको धज्जी कि मनोरञ्जन ?
काठमाडौं, झण्डै १० महिनाको प्रतिबन्धपछि गत भदौ ६ गते सरकारले टिकटक खुल्ला गर्यो । अब टिकटक चलाउन कानूनी बन्देज छैन । तर कानूनी रुपमा बन्देज छैन भनेर जसले जहाँ पनि जहिले पनि टिकटक चलाउन पाउँदैनन् ।

सरकारविरुद्ध माओवादी केन्द्रको खबरदारी सभा
काठमाडौं, कांग्रेस–एमालेसहितको गठबन्धन सरकारको एक सय दिन पूरा भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारविरुद्ध खबरदारीमा उत्रिँदैछ । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि सरकारविरुद्ध आन्दोलित छ

कुसेमा माओवादी घटकहरुको अन्तरक्रिया : एकतामा सबैको एकमत
जाजरकोट, कुसेमा माओवादी घटकहरुहरुले एकतामा सबै एक भएको बताएका छन । गत ७ गते पालिकाको भार्मामा भएको अन्तरक्रिया कार्यक्रममा सबैले अब एकताको बिकल्प नभएको बताएका हुन । माओबादी एकता आजको आवश्यक्ता बिषयक अन्तरक्रिया कार्यक्रममा माओबादीबाट टुटफुट

प्राधिकरणले उद्योगको लाईन काटेपछि प्रधानमन्त्री रुष्ट
काठमाडौं । प्रधानमन्त्री र ऊर्जा मन्त्रीले लाइन नकाट्न दिएको निर्देशन लत्याउँदै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३२ वटा उद्योगको लाइन काटेपछि डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद फेरि उत्कर्षमा पुगेको छ । प्राधिकरण अब महसुल

समुदायको पहरेदारी बृद्धि गर्न खुल्ला शैक्षिक सम्वाद
जाजरकोट, नलगाड नगरपालिकामा शैक्षिक सम्वाद सम्पन्न भएको छ । समुदायको पहरेदारीलाइ बृद्धि गर्न नलगाड नगरपालिकामा बिहिबार शैक्षिक सम्वाद सम्पन्न भएको हो । गुणस्तरीय शिक्षा प्रवद्र्धनमा समुदायको पहरेदारीलाइ बृद्धि गर्न सरोकारवाला र स्थानीय सरकार बीच खुल्ला सम्वाद

अर्थमन्त्री शाहलाई कुरीरहेको छेडा–थलह खारखोलाको त्यो मोटरेबल पुल !
जाजरकोट, कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्री यतिबेला जाजरकोट (प्रदेश ख) बाट निर्वाचित सांसद राजिब बिक्रम शाह छन । शाहको पोल्टामा कर्णालीको अर्थतन्त्र परेको छ भने जाजरकोट प्रदेश ख ले आफनै हातले मतदान गरेर जिताएर पठाएको प्रतिनिधिले

गरिब प्रदेशका अर्बपति अर्थमन्त्री : जोसंग छ डेढ करोडको घडी ११ हजार तोला सुनचाँदी
सुर्खेत, सबैभन्दा बिपन्न मानिएको प्रदेश कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहसँग करिब अर्वौको सम्पत्ति भएको पाइएको छ । प्रदेशका हिसाबले सबैभन्दा गरिब बिपन्न प्रदेश भएपनि यो प्रदेशका अर्थमन्त्री रहेका शाहसंग अर्वौको सम्पत्ति रहेको पाइएको हो । काठमाडौँमै जन्मे–हुर्केका,

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । कास्की जिल्ला अदालतका

नेपालको राजनीति तरल अवस्थामा पुगेकाबेला उच्चस्तरीय चिनियाँ टोली काठमाडौमा
काठमाडौं । नेपालको राजनीति तरल अवस्थामा पुगेकाबेला उच्चस्तरीय चिनियाँ टोली काठमाडौ आइपुगेको छ । शनिबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरु दलबलसहित काठमाडौं आइपुगेकाहुन । उनीहरु आज काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी

रास्वपा रुकुम पश्चिमको सभापतिमा मानबहादुर शाही
सुर्खेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रुकुम पश्चिम जिल्लाको सभापतिमा ईञ्जिनियर मानबहादुर शाही चयन भएका छन् । सनिबार बसेको प्रथम भेलाले उनको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरेको हो । सभापति बनेका शाही यसअघि लामो समय