समाचार Archive
कस्तुरीको बिनासहित पूर्वमन्त्रीका अङ्गरक्षक पक्राउ
काठमाडौः प्रतिबन्धित कस्तुरीको बिना सहित पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेता दीनानाथ शर्माका अङ्गरक्षक पक्राउ गरेका छन्। महानगरीय कार्यालय रानीपोखरीको टोलीले हवल्दार बमबहादुर चन्दलाई आइतबार साँझ पक्राउ गरेको कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी

राखेप सदस्य सचिवमा रमेश सिलवाल नियुक्त
काठमाडौं–राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवको रुपमा रमेश सिलवालले जिम्मेवारी पाएका छन् । केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सरकारले सिलवाललाई खेलकुदको कार्यकारी पदको जिम्मेवारी दिएको हो । सिलवालको आजै सदस्य सचिवको

बम बनाउन प्रयोग हुने सकेटसहित विष्फोटक पदार्थ फेला
सुर्खेत, सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार

विप्लव नेकपाले गर्यो जाजरकोटका बिभिन्न स्थानीय तहमा तालावन्दी
जाजरकोट ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जाजरकोटका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । नेकपाले जिल्लाका नगर र गाउँ तथा वडा कार्यालयमा आइतबार राति तालाबन्दी गरेको हो । जिल्लाका नलगाड नगरपालिकाका १ देखि १३ , कुशे गाउपालिका

यसरी वदलियो अस्ट्रिज फर्मले गाभर बासिको जिबनशैली
बांके, बिगतका दिनहरु सामान्य ज्याला मजदुरिबाट चलिरहेको गावरबाशीको दिनचर्या आजभोली भने वदलिएको छ । बाँके बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिज फर्मले गाभरबासिको जिबनशैली नै परिबर्तन परिवर्तन भएको छ । दैनिक जसो आउने आन्तरिक तथा बाह्र पर्यटकले

बांकेमा सन्चालित वागेश्वरी सिङ्गिङ आईडलको सेमिफाइनलमा २५ जना प्रवेश
बांके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को गला राउण्ड वाट २५ जना प्रतिस्पर्धी सेमिफाइनलको लागी छनोट भएका छन् ।शनिवार भएको कार्यक्रमवाट यस अघिको पियानो राउण्ड वाट
अवैध सम्बन्ध लुकाउन बुहारीले सासुलाई चक्कु हानेपछि…
बीरगञ्जमा एकजना ३० वर्षीय महिलाले आफ्नो अवैध सम्बन्ध खुल्ने भएपछि ५५ वर्षीय सासुको हत्या प्रयास गरेकी छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कालिकामाई गाउँपलिकाकी ५५ वर्षीय राजपति देवी महरालाई शनिबार अपरचित ब्यक्तिहरुले चक्कु प्रहार गरेका थिए।

प्रधानमन्त्रीलाई थापाको ब्यङग्य– घुँडामा कत्रो भ्वाङ पर्यो देखाइदिनुहुन्छ कि ?
काठमाडौं,भारतबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी भित्रिन दिने सरकारी निर्णयप्रति नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने– ‘प्रधानमन्त्रीको मान

बेजोडसंग शंख फुकेपनि जोगिएनन् मकै
पोखरा ,सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका-३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथानलगायत क्षेत्रका मकै बारीमा शंख बज्न थालेको दुई महिना भइसकेको छ। बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शंख कुनै पूजाआजा वा अनुष्ठान

तरकारीको माला भिरेर सडकमा सरकारको बिरोध
काठमाडौं ,भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति खेलबाड गरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ। विरोधका क्रममा आइतबार बिहान विद्यार्थी संघले विरोधस्वरुप र्याली निकालेको हाे । सरकारले नेपाली

