समाचार Archive

विप्लवका उपत्यका इन्चार्ज तथा चर्चित कलाकार लामा समातिए

काठमाडाैँ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । पछिल्लो समय उपत्यको कमाण्ड गरिरहेका पार्टी केन्द्रीय सदस्य समेत रहेका लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो ।

ओखलढुंगामा बालिका जर्वजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ

रामेछाप,ओखलढुंगामा बालिकालाई करणी गरेको आरोपमा ओखलढुङ्गका एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका करणी गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका वडा नं(६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही

खुर्कोट–घुर्मी सडक बाडिपहिरोले गर्दा एक सातापछि खुल्यो

रामेछाप, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अविरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो । करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो

स्थानीय सरकारलाई घरबहाल कर उठाउन सकस

रामेछाप,नेपालको संविधानले स्थानीय तहको अधिकार सूचीभित्र घर बहाल कर सूचीकृत गरेको भएपनि कर उठाउन स्थानीय सरकारलाई समस्या भएको छ । अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ ले पनि घरबहाल कर संकलनको अधिकार स्थानीय

अखिल (क्रान्तिकारी) द्धारा मापदण्ड विपरीत शुल्क असुलेको भन्दै आपत्ती

पोखरा, नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको विद्रोही नेकपा निकटको भातू संगठन संगठन अखिल (क्रान्तिकारी) कास्कीले मापदण्ड विपरित शुल्क असुलेको भन्दै विरोध जनाएको छ । शनिवार संगठनका कार्यवाहक अध्यक्ष आस्था नेपाली द्धारा एक विज्ञप्ती जारी गर्दै

नेपालगन्ज मेडिकल कलेजले गर्यौ वृहत् रक्तदान कार्यक्रम

कोहलपुर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अन्तर्गतको बेसिक साईन्स कलेज चिसापानीमा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गर्मी यामको सुरुवात संगै नेपालगन्ज रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको बेलामा ‘जाती,धर्म र भूगोल भन्दा माथि

नेपालगन्जदेखि लागे हजयात्री साउदीअरबतिर

नेपालगन्ज, बाँके साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न नेपालगन्जदेखि हजयात्रीहरु हिडेका छन । शनिबार पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन्। हजयात्रामा निश्कना लागेका हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताए। उनिहरूले हज गर्न

कर्णाली नदी नियन्त्रण आयोजनाका ३ इन्जिनियर घुससहित पक्राउ

नेपालगन्ज, कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन्। शनिबार बर्दियको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले १५ लाख घुससहित नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान

कसले देख्नु ! छाडा पशुचौपायको रमिता छ बिच सडकमा

नेपालगन्ज, बाँके नेपालगन्जकाे सुर्खेत राेड छाडा पशुचाैपायाका कारण अस्तब्यस्त हुने गरेकाे छ ।  नेपालगन्जको ब्यस्त सडकमा छाडा पशुचाैपाय हुदा दुर्घटना बढने गरेका समेत छन  ।  छाडा पशुचाैपायलाइ महानगरपालिकाले वास्ता नगर्दा दुर्घटना बढने गरेका स्थानियले बताएका छन

रामेछाप रामपुरका पहिरो पिडितलाई १ लाख राहात रकम हस्तान्तरण

रामेछाप, रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर दाइजोरमा गत हप्ता अविरल वर्षासँगै आएको पहिरोले गोठ भित्किएर किच्दा ज्यान गुमाएकी पदम कुमारी सुनुवारको परिवारलाई जिल्ला प्रशासन कार्यलय रामेछापले राहात रकम हस्तान्तरण गरेको छ । गत