समाचार Archive

एटिएम लुट प्रकरण : भारतीय रिजर्भ बैंकको चासो

काठमाडौं, चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ । उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउदै

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । राष्ट्रपति सी आगामी असोज अन्तिम

वैदेशिक रोजगारीमा जानको लागि बैंक खाता अनिवार्य

काठमाडौं, वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको

आखिर किने भेटे ह्याकरलाई चिनियाँ दूतावासका कर्मचारीले ?

काठमाडौं, नेपाली बैंकको एटिएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपाल स्थित चिनियाँ दूतावासले चासो व्यक्त गरेको छ । पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकर गिरोहलाई भेट्न

जहाज उडाउन सिकाइरहेका प्रशिक्षक आकाशमै बेहोस्

काठमाडौं, प्रशिक्षक आकाशमै बेहोस् भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गराएका छन् । पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रणसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए ।

किन दिए अध्यक्षले उपाध्यक्ष सहित ५ जनाविरुद्ध मुद्दा ?

रामेछाप, दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले उपाध्यक्षसहित ५ जनालाई काराबाहीका लागि किटानी जाहेरी दिएका छन् । खड्काको जाहेरीले मुलकी ऐन फौजदारी कार्यसंहिता २०७४ को दाफा

प्रधानमन्त्री ओलीको छैटौंपटक प्लाज्माफेरेसिस

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौला सम्बन्धी एन्टिबडी’ को उपचारका क्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन

अब पत्रकारिता गर्न अनिवार्य परीक्षा

काठमाडौं, पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला संघीय संसद्को राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

जहाँ एउटै रूखले गर्यो सडक निर्माणमा अवरोध

बारा, वीरगञ्ज–पथलैया सडक खण्डमा हुने सवारी साधनको चापलाई कम गर्ने उद्देश्यसहित विस्तार गर्न लागिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग निर्माण कार्य एउटा रूखका कारण ढिलाइ भएको छ । एउटा रूख कटान हुन नसक्दा उक्त सडक विस्तार कार्य अवरुद्ध

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य चन्द १११ दिनपछी रिहा

नेपालगन्ज, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द आज रिहा भएका छन् । बर्दिया जिल्ला प्रशासन कार्यालयवाट दश हजार धरौटी तिरेर १११ दिनपछी रिहा भएका हुन्