समाचार Archive

यसरी आकाशमै ठोक्किए दुई विमान, चारको मृत्यु

काठमाडौँ, अमेरिकाकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टको आकाशमा नै दुई विमान ठोक्किएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार आइतबार मध्याह्न विमानहरु एकापसमा ठोक्किएका हुन्। यो क्रममा चारजनाको मृत्यु भएको छ। दुर्घटनाबारे अहिले पनि अनुसन्धान भइरहेको उत्तरी

अखिल क्रान्तिकारी बाँकेको विशेष बैठकले गरेका निर्णय सार्वजनिक (पुर्णपाठ सहित)

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्वियू (क्रान्तिकारी) जिल्ला समिती बाँकेको विशेष बैठकले गरेका निर्णयहरु सार्बजनिक गरिएको छ ।  सङ्गठन केन्द्रीय सचिबालय सदस्य डिबी शाही, नेकपा (बहुमत) बाँके जिल्ला इन्चार्ज अनन्त र जिल्ला संयोजक परिवर्तनको विशेष

यसकारण एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । धिराजप्रताप सिंहलाई प्रहरी

युक्रेनी सुरक्षा प्रमुख बर्खास्त

किभ । युक्रेनका सुरक्षा प्रमुख इभान बाकानोभ बर्खास्त भइका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख बाकानोभसहित अरू केहीलाई रुससँग साँठगाँठ गरेको आरोपमा बर्खास्त गरेको समाचार संस्था एपीले जनाएको छ । रुसी युद्ध अपराधको अभियोग

‘हनि ट्रयाप’ मा संलग्न आरोपमा श्रीमान-श्रीमतीसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले ‘हनि ट्रयाप’ मा पार्ने श्रीमान-श्रीमतीसहितको गिरोहलाई पक्राउ गरेको छ । हनि ट्रयापमा पारी पैसा असुल्ने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-६ घर भई

स्पेस फोरके टेलिभिजनको सम्पादकमा कोइराला

काठमाडौ । चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् । कोइरालालाई आइतबार स्पेस फोर के टेलिभिजनका अध्यक्ष

भाजपाले भन्यो–‘दाहालको भ्रमण सम्बन्धका लागि कोसेढुंगा’

नयाँ दिल्ली, भारतीय जनता पार्टीले नेपालका पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दहालको भ्रमण दुई प्रमुख राजनीतिक दलहरूबीचको सम्बन्धका लागि कोसेढुंगा सावित हुने जनाएको छ । भाजपा अध्यक्ष जेपी नड्डाले भाजपा र माओवादी केन्द्रबीच गहिरो सम्बन्धलाई धेरै

तिलोत्तमाका प्रशासकीय अधिकृतको कार्यकक्षमा एमालेको ताला

बुटवल । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पक्षधरता देखाएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् । आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र कांग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपूरक

नेपाल मुस्लिम बुद्धिजिबी समाजले बुझायो नेपालगन्ज उपमहानगरलाई ज्ञापनपत्र

नेपालगन्ज, नेपाल मुस्लिम बुद्धिजिबी समाजले नेपालगन्ज उप-महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छु । उपमहांगरपालिकाको चौतर्फी बिकास र नेपालगन्जबासीको हकहित र संरक्षणको बिषयमा केन्द्रित रही उप-महागरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो । नेपाल मुस्लिम बुद्दिजीवी समाजका संयोजक शक्ति कुमार बंस्कार

मोदीसँग ‘लास्ट आवर’मा भेट हुन सकेन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा रद्द भएको स्वीकार गरेका छन् । शुक्रबार तीन दिने भारत भ्रमण सकेर आइतबार नेपाल फर्किनु अघि प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने