समाचार Archive

चीन र भारत दुबै देशसँग सम्बन्ध सुधारेर अघि बढ्छौंः प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले

यसकारण दिए पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा

काठमाडौं, नेपालका चर्चित क्रिकेटर पारस खड्काले आफ्नो कप्तानीबाट राजिनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारसले कप्तानीबाट राजिनामा किन दिए भन्ने धेरैले चासो व्यक्त गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै

महरालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिदै

काठमाडौँ,संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले आज अदालतमा पेश गर्दै छ । १९ गते पक्राउ गरिएका महाराको स्वास्थ्य अवस्था खराब

क्रिकेट संघ माथिको निलम्बन सर्तसहित फुकुवा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन सर्तसहित फुकुवा गरेको छ । युएइको दुबईमा हिजो र अस्ती बसेको आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो । शर्तका

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको एक विशेष समारोहका बीच आज राष्ट्रपति विद्यादेवी भन्डारीले उद्घाटन गरिन्। मंगलबारदेखि ३ दिनसम्म हुने विश्व सम्मेलनका लागि एनआरएनए प्रतिनिधिहरूको व्यस्तता बढेको छ। सम्मेलन

नेकपाको चियापानमा १ लाख बढिलाई निम्ता

काठमाडौं,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चाडपर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन १ लाख बढिलाई निम्ता गरेको छ । नेकपाले एक लाख कार्ड प्रकाशन गरी वितरण गरेको छ भने आवश्यक तयारी पनि अन्तिम चररणमा

राष्ट्रपति भण्डारी म्यानमार जाने

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा असोज २९ गते म्यानमार भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्रालयकाअनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार

मन्त्रिपरिषद् हेरफेर हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे ।

नेकपाको एकीकरण, न बिसौलि न धार्नी

नेपाल कम्युनिस्ट पार्टी्भित्र बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ। पार्टी एकता भएको डेढ वर्ष पुग्दासमेत शीर्ष तहको असमझदारीका कारण टुंगो लाग्न सकेको छैन। पार्टी एकता घोषणा हुँदा तीन महिनाभित्र तल्लो कमिटीसम्म एकताको

सभामुखका लागि नेकपाभित्रै हानथाप

कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ । संविधानअनुसार सभामुख