समाचार Archive

प्रहरी बुट खरिदमा ६ करोड घोटला

काठमाडौं, नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो । व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस

डीआई राख्न बन्द नगरे कारबाही

काठमाडौं, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ। प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एन

फाइटर जेटको सुरक्षासहित ताइवान पुगिन् अमेरिकी सभामुख

काठमाडौं । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छिन् । अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित ताइपेइ पुगेको पेलोसीले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन्

बाघले एकैपटक २१ बाख्रा मारेपछि…

कैलाली, कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन्। गाउँनजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतंकित

आगामी २४ घन्टा सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौँ, देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा

काठमाडौँ, अविरल वर्षापछिको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ केराबाारीस्थित मौरी खोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि मंगलबार रातिदेखि सडक सञ्चालनमा

साँफे-मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध

काठमाडौँ, बाजुराको बडिमालिका नगरपालिका– १ अम्कोटमा पहिरो जाँदा साँफे–मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध भएको छ । अम्कोटमा ६ वर्षयता वर्षामा निरन्तर पहिरो जाने गरेको छ । राजमार्ग अवरुद्ध भएसँगै साना तथा ठूला सवारीसाधन बन्द भएका छन् ।

घूससहित पक्राउ परेका उपसचिवको गाडीबाट थप साढे १६ लाख बरामद

काठमाडौं । ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित

छोरीले दुर्व्यवहार सहने कहिलेसम्म ?

बाटो हिड्दा होस् या घरमा बस्दा, पसल जाँदा होस् या मल जाँदा, स्वदेश हुँदा होस् या विदेश हुँदा, बसिरहँदा होस् या उठिरहँदा, क्याम्पस जाँदा होस् या स्कूल जाँदा , पार्टी प्यालेस जाँदा होस या आन्दोलनमा होमिदा

मेरो महत्वाकांक्षाको दिव्य मालती

प्रसंग बिगतको हो । जतिबेला मैले कक्षा ८/९ मा पढ्दै थिएँ । एकदिन मेरो घर देखि माथिपट्टि स्यानो बुवाको घर छेउमा एक पुस्तक भग्न अवस्थामा भेटेँ । त्यसका सबै पानाहरु अलगअलग फालिएका थिए । त्यो करालो