समाचार Archive

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, अन्य ९ बिरामी

मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन्

भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा

नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आजदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु हुँदैछ । उक्त बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र मंगलबार नेपाल आएका छन् । हरेक वर्ष नियमितरुपमा

घरायसी प्रदूषण दमको मुख्य कारण

नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ । चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग

यसकारण स्वास्थ्यका लागि ब्ल्याक टि रोजौं

एजेन्सी । विश्व भरी नै चियाका पारखीहरु भेटीन्छन् । यसमा पाईने एन्टिअक्सिडेन्टले शरीरमा स्फूर्ती एबं ईनर्जी भरीदिन्छ ।चिया स्वादको लागी मात्र नभई स्वास्थ्यको हिसावले पनि उचीत मानीन्छ ।मानीसहरु धेरै जसो रोज्दा कालो चिया भन्दा बढी दूध

अर्काको नाममा ट्रायल दिने तीन जना पक्राउ

काठमाडौं, ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ट्रायल सेन्टरमा अर्काको नाममा मोटरसाइकलको लाइसेन्सको ट्रायल दिन

आज फेरि बस्दै नेकपा सचिवालय बैठक

काठमाडौं,सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी काम पूरा

भरुवा बन्दुकसहित अछाममा दुईजना पक्राउ

अछाम,अछाम प्रहरीले भरुवा भन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्लाको रामारोशन गाउँपालिका ६ भटाकाटियाका २१ वर्षीय जगत साउद र सोही ठाउँका २२ बर्षिय लाल साउँदलाई अछाम प्रहरीले सोमबार राति पौने दस बजे पक्राउ गरेको हो । बन्दुक

नेपालगन्जको त्रिभुवन चोकबाट लागुऔषध सहित ३ जना पक्राउ

नेपालगन्ज,बाँके नेपालगन्जको त्रिभुवन चोकबाट लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । । मंगलबार साँझ ७ बजे त्रिभुवन चोकबाट ३ जनालाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । २ ग्राम लागु औषधसहित