समाचार Archive

यसकारण बंगलादेशका राष्ट्रपति हामिद नेपाल आउदै
काठमाडौं , बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने भ्रमणका लागि मंगलबार काठमाडौं आउने भएका छन् ।कात्तिक २६ गते मंगलबार काठमाडौं आइपुग्ने राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

टोली असफल भएको भन्दै प्रधानमन्त्रीद्वारा सचिवालयमा रहेका सबैलाइ राजिनामा दिन निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा ठूलो समस्या सुरू भएको छ । पटक पटक समस्या देखिन थालेपछि प्रम ओलीले आफ्नो सचिवालयमा रहेका सबैलाइ राजिनामा दिन निर्देशन दिएका छन । प्रधानमन्त्रीले सचिवालय सुधार गर्नका लागि अभियान

सबुद प्रमाण नष्ट हुने सम्भावना , ‘आलमलाई थुनामा राख्नुपर्छ’
बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।

दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ । मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका

अस्पतालको भर्याङमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला
चितवन । चितवनको भरतपुर अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका विष्णु सुनारको झुण्डिएको अवस्थामा शव फेला परेको अस्पताल स्रोतले

अन्ततः राम मन्दिरको पक्षमा भारतको सर्वोच्च अदालतको फैसला
एजेन्सी । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको छ। राममन्दिर-बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिनसमेत आदेश गरेका छन्। अब अयोध्यामा राम मन्दिर बनाउने

टुँडिखेल फिर्ता माग्दै मानव साङ्लो
काठमाडौं,काठमाडौं उपत्यकाको विशेष महत्व राख्ने सार्वजनिक खुला स्थान खुलामञ्चलाई खुल्लै राख्नुपर्ने मागसहित मानव साङलोले घेरिएको छ। विकासका नाममा विविध कारण देखइ खुम्चिँदै गएको टुँडिखेल र खुलामञ्चलाई जोगाउन माग गर्दै शनिबार मानव सांग्लोले टुँडिखेल घेरिएको हो। स्वच्छ

स्वास्थ्यमा समस्या देखिएपछी डा. केसी अस्पताल भर्ना
डडेल्धुरा, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको
मानव तस्करीमा संलग्न रहेको आरोपमा जमुनहा नाकाबाट एक महिला पक्राउ
नेपालगन्ज, अवैध रुपमा नेपाली महिलालाई खाडी लगायतका बिभिन्न मुलुकमा पुर्याउन सक्रिय एक महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।दुई जना महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्जको जमुनाह नाका हुँदै भारतको रुपैडिया पुगेका उनिहरुलाई बिहीबार भारतीय सुरक्षाकर्मीले पक्राउ

विप्लव नेकपाका केन्द्रीय सदस्य ओली सहित १६ जना पक्राउ
काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट शुक्रबार दिउँसो आदर्श सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी

