समाचार Archive

नेपालगन्जको त्रिभुवन चोकबाट लागुऔषध सहित ३ जना पक्राउ

नेपालगन्ज,बाँके नेपालगन्जको त्रिभुवन चोकबाट लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । । मंगलबार साँझ ७ बजे त्रिभुवन चोकबाट ३ जनालाई लागु औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । २ ग्राम लागु औषधसहित

मन्त्रिमण्डल पुनर्गठन भोलि, बिदा हुँदै ५ मन्त्री र २ राज्यमन्त्री

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने बताएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने भएकाले मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा कतै नजान आग्रह गरेका हुन् । ‘भोलि मन्त्रिमण्डल पुनर्गठन

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ उपचारका लागि लण्डन प्रस्थान

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गरेका छन् । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उहाँ बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका हुन् । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उनीलाई पाकिस्तानकै

पश्चिम नेपालमा भुकुम्पको धक्का

नेपालगन्ज,बाँके पश्चिम नेपालमा मंगलबार बेलुका भुकम्पको धक्का महशुस गरीएको छ । बेलुका ७ः१६ मा भुकम्पको धक्का महशुस गरिएकाे हो ।  करीब २० सेकेण्डसम्म पश्चिम क्षेत्रमा भुकम्पको कम्पन महशुस गरीएको हो । बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५.७

अमलेखगञ्जबाट विराटनगर हिडेको ट्यांकर लहानबाट ‘गायब’

काठमाडाैँ, अमलेखगञ्ज डिपोबाट विराटनगर गइरहेको नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर सिरहाको लहानबाट ‘गायब’ भएको छ। निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब

‘तुच्छ सजाय’तोकेका पत्रकार खेम भण्डारी जेल चलान

महेन्द्रनगर, कञ्चनपुर जिल्ला अदालतले ‘तुच्छ सजाय’ तोकेका पत्रकार खेम भण्डारीलाई पक्राउ गरिएको छ। मंगलबार आफैँ अदालत हाजिर भएका पत्रकार भण्डारीलाई प्रहरीले सजाय कार्यान्वयन गर्न कारागार लगेको छ। उनलाई अदालतले एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको

कुवेतविरुद्ध नेपालको सुधारिएको प्रदर्शन, १-० ले पराजित

काठमाडाैँ, फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको छनोट अन्तर्गत पहिलो होम खेलमा नेपालले कुवेतविरुद्ध सुधारिएको प्रदर्शन गर्दै १–० ले हार ब्यहोरेको छ। भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रगंशालामा भर्खरै सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक गोल ब्यहोरेको थियो।

उपल्लो डोल्पाका विद्यालय अब छ महिनाका लागि बन्द

डोल्पा,उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिना पछि खुल्ने गरी बन्द भएकाछन्। कात्तिक महिनामै हुने हिमपात र दिनप्रतिदिन बढदै गएको अत्याधिक चिसोको कारण पठन(पाठन क्रियाकलाप सञ्चालन गर्न नसकिने भएपछि उपल्लो डोल्पाका तीन स्थानीयका सम्पूर्ण विद्यालय बन्द भएका

कोहलपुरका डीएसपी शाहीमाथि विभागीय कारबाही सिफारिस

काठमाडाैं, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरिक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि विभागीय कारबाहीको सिफारिस भएको छ । तरुं दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग डीएसपी शाहीले खसी मागेको अडियो बाहिरिएपछि उनीमाथि छानविन गर्न वनेको

किन पार्टी छाडे विप्लवका तत्कालीन पोलिटब्युरो सदस्य धमलाले ?

काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एकजना पोलिटब्यूरो सदस्यले उक्त पार्टी परित्याग गरेका छन् । सरकारद्वारा प्रतिबन्ध घोषणा गरिएको विद्रोही नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीरले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।