समाचार Archive

उपसभामुख तुम्बाहाम्फेले गरिन् मन्त्रीको प्रस्ताव अस्वीकार

काठमाडौं,उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल भएको छ । बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका नेकपा अध्यक्ष समेत रहेका ओलीले आजै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको

रहन देउ मलाई एक्लै !

रहन देउ आज मलाई यहीं एक्लै एक्लै म पिई दिन्छु जहर प्याला आज एक्लै एक्लै एक्लै नै म लडी दिन्छु यो युद्द जिन्दगीको हिडी दिन्छु एक्लै आज यात्रा मरभुमिको । जुवा जस्तै जिन्दगी यो हारजितको पत्तो

जन्मदाको खाट अलग, मर्दाको घाट अलग

विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनैबेला क्यालिफोर्नियाको गभर्नर थिए । जुनबेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको शालिक बनायो । उनैबाट होटलको भव्य उद्घाटन गराउँदै घोषणा गरियो– ‘आर्नल्डले चाहेको समयमा त्यो होटलमा निशुल्क बस्न

मन्त्रीको नामसहितको फायल बोकेर प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दै छन्। मन्त्री हेरफेरबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसगँको छलफलपछि प्रधानमन्त्री ओली केहिबेर अघि राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो

‘अपहरित’ ट्याङ्कर रित्तो अवस्थामा फेला

जनकपुर । सिरहाबाट हराएको डिजेल ट्याङ्कर धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा फेला परेको छ । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रहेको राजदेवी मन्दिर छेउ अलपत्र अवस्थामा डिजेल ट्याङ्कर फेला परेको धनुषाका प्रहरी उपरिक्षक शेखर खरेलले बताए

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

बाँके,बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ

हराइरहेको नेपाल आयल निगमको ट्यांकर धनुषामा भेटियो।

काठमाडौं, आइतबार रातिदेखि हराइरहेको नेपाल आयल निगमको डिलेज लोड भएको ट्यांकर धनुषामा फेला परेको छ। निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको

मानसिक र शारीरिक रोगबाट बच्न योगाभ्यास

विगत केही वर्षयता योगा गरेर स्वस्थ बन्न सकिने सोच मानिसमा वृद्धि भएको छ । निश्क्रिय जीवनशैलीका कारण उत्पन्न रोग र बिरामका कारण योग गर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । हाल विश्वभर करिब ६० प्रतिशत बिरामी

हुम्लाको उपनिर्वाचन २०७६ : ११६ सुरक्षाकर्मी खटिए

हुम्ला, हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मंसिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ

स्राेत नखुलेको ३५ लाखसहित दुई जना पक्राउ

निजगढ, बारा जिल्लामा प्रहरीले स्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतोे र राजन