समाचार Archive

पाटे बाघको छालासहित ६ जना पक्राउ
धादिङ ,पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ परेका छन्। पृथ्वीलोकमार्गस्थित गजुरी गाउँपालिका-२, चालिसेबाट धादिङ प्रहरीले एक थान पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको हो। पाटे बाघको छाला बेचबिखन गर्ने उद्देश्यले ओसारपसार हुँदै छ भन्ने

मर्निङवाकमा निस्केका डाक्टरलाई बानेश्वरमा गाडीले ठक्कर दिदा घटनास्थलमै मृत्यु
काठमाडौँ । आइतबार बिहान ५ः३० बजे बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी घरबाट सधैंझै ‘मर्निङवाक’ को लागि निस्किए । तर, मर्निङवाकको लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशी अरु दिनझैं घर फर्किन पाएनन्
भक्तपुर क्यान्सर अस्पतालमा झडप
भक्तपुर,भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको हो । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत
नेपालगन्ज,बाँके नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत भएका छन । नेपालगन्जको ब्यवसायीक क्षेत्रमा उल्लेखय भुमिका खेलेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले अन्सारीलाई सम्मानीत गरेको हो । नेपालगन्ज उद्योग बाणिज्यसंघको २८ औं साधारण सभामा अन्सारीलाई युवा उद्यमीका

महाबौद्धबाट गुम्बाको मूर्ति चोरी
काठमाडौं । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए

न्युरोडबाट सात जना जुवाडे पक्राउ
काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ,
जन्ती बस दुर्घटना एक जनाको मृत्यु, ४० घाइते १७ को अवस्था गम्भीर
धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस

यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त
‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ । फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण
उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ। विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका

‘समाजले अपुतो भन्ने डरले छोराको आसमा ११ पटक सुत्केरी
‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् । छोरा पाउने आसमा ११ चोटी सुत्केरी

