समाचार Archive

जाडो बडेसंगै नेपालगन्जमा बढे चोरीका घटना,प्रहरी भन्छ कम गर्छौँ

नेपालगन्ज,बाँके जाडो बढेसंगै नेपालगन्जमा बिभिन्न चोरीका घटना बड्न थालेका छन । जाडोको मौका छोपी लुटेराहरुले चोरीका घटना बढाउन थालेका हुन । शनिबार मात्रै रोयल कर्णाली मोबाइल पसलबाट ९ वटा मोमाइल चोरी भएको थियो ।  सोमबार राति

चुइगम चपाएरै साँढे १८ करोड चट !

काठमाडौं, देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६

सिन्दुर हाल्ने बेलामा हात उठेन, बेहुलालाई तिराईयो ४ लाख जरिवाना

सुरुङ्गा, विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन्।घटना झापाको हो । मंसिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग

शौचालय गएका रोशन फर्किएनन्

कैलाली,शौचालयमा लडेर धनगढीमा एक युवाको ज्यान गएको छ। धनगढी उप–महानगरपालिका ३ का ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर मृत्यु भएको हो। सोमवार बेलुका शौचालय गएका बम बेहोस अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार उनलाई उपचारका लागि माया

अनिर्णयको बन्दी कांग्रेस

काठमाडाैँ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पछिल्ला हरेक बैठक निर्णयबिनै टुंगिँदै आएका छन् । सभापति शेरबहादुर देउवा बैठक बोलाउने तर उनी इतरका समूह बैठकमा सहभागी नहुँदा केही समययताका कांग्रेस बैठक निर्णयबिनै टुंगिँदै आएका हुन् । मिति तोकेरै

आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा…….

काठमाडाैँ,साेमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा

यस्तो छ आजको राशिफल

मेष : दिन मध्यम रहनेछ । मानसिक चिन्ताले सताउन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । शरीर अस्वस्थ रहन सक्नेछ । वृष : दिन सावधानयोग्य रहनेछ । मन डराउनसक्छ । महŒवपूर्ण कामको

पत्रकार ढुंगाना सेजनको उत्कृष्ट पत्रकारीता पुरस्कारवाट सम्मानित

नेपालगञ्ज, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बाँकेका पत्रकार लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता अवार्ड वाट सम्मानित गरेको छ ।जिल्लामा रहेर स्थानीय स्तरमा सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार ढुंगानालाई नगद र प्रमाणपत्र

सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न

दोस्रो विश्वयुद्धको बम निस्क्रिय बनाउन ५४ हजारलाई विस्थापित

रोम,इटलीको एक सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम निस्क्रिय बनाउन ५० हजारभन्दा धेरै मानिसलाई विस्थापित गरिएको छ । सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती