समाचार Archive
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
भीमदत्तनगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

मासु काट्ने मेशिनमा परेर मलेसियामा एक नेपालीकाे मृत्यु
काठमाडौं,मलेसियाको मलक्का राज्यमा कार्यरत् एक नेपाली कामदारको काम गर्ने क्रममा मासु काट्ने मेशिनमा परेर मंगलबार मृत्यु भएको छ। मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार ४७–वर्षीय ती नेपाली कामदार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन

आफ्ना नेतालाई बिनासर्त रिहा गर्न क्रान्तिकारीको माग
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) ललितपुरले आफ्ना बिद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको भन्दै आपत्ति जनाको छ । सोमबार संगठनका जिल्ला अध्यक्ष अग्रिमले एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका
परिन्न त- ट्वाँ !
आलु नभै नहुने, तर कसैलाई होचाऊँन परे आलु रे ! साग, तरकारी, अचार, सलाद, चट्नी सबका लागि गज्जबको चिज मूला । बिकरलाई केरकार पार्ने, पाचन ठीक राख्ने बहूपयोगि मूला ! उस्को पनि उस्तै हालत । तँ
सशस्त्रका घुमुवा ५ हजार घुससहित पक्राउ
विराटनगर, विराटनगर महानगरपालिका ११ स्थित बसपार्कबाट सशस्त्र प्रहरीका घुमुवा घुस रकमसहित सोमबार दिउँसो पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई ५ हजार ५ सय रुपैयाँ घुस रकमसहित पक्राउ गरेको

के ओझेलमै परिरहने कर्णाली ?
गएको असोज २४ देखि २५ गतेसम्म दुई दिने नेपाल भ्रमण सकेर फिर्ता भएका चिनियाँ राष्ट्रपति सी जिनपिङले कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा दुई मुलुकबीच हुने समझदारी मा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताइए
फागुन १४ गते हुने भयो स्ववियु चुनाव
काठमाडौं,त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ। यस अघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप

तीन लाख धरौटीमा छुटे सिद्धबाबा
इटहरी,बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिर ‘सिद्धबाबा’ तीन लाख धरौटीमा रिहा हुने भएका छन। सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहस सक्किएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। आइतबारदेखि चलेको

शेयर बजारमा सामान्य सुधार
काठमाडौं,साप्ताहिक कारोबारको दोस्री दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ । आइतबार करिब ५ अङ्कले ओरालो लागेको नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार

वीरगन्ज महानगरपालिका अपरेटर १५ हजार घुससहित पक्राउ
पर्साको ,वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रामेश कुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट

