समाचार Archive

वर्षमा ८० प्रतिशत आयोजनाहरु सम्पन्न गरिने
सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् । थपिएको एक वर्षमा २८ सय आयोजनामध्ये ८० प्रतिशत सम्पन्न गरिने

सरकारले सिरहा र सप्तरीमा १४ सय घर बनाउँदै
सिरहा– सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७६/०७७ भित्र सिरहा र सप्तरीमा गरी विपन्न परिवारका लागि १ हजार ४ सय ३२ पक्की भवन निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६/०७७ को

घरायसी विवादमा श्रीमतीले गरिन् आत्महत्या
वीरगन्ज,पर्सामा एकजना ३८ वर्षीया महिलाले घरायसी विवादका कारण बिषादी सेवन गरी आत्यमहत्या गरेकी छन् । पर्साको पोखरीया नगरपालिका–२ मसियानीका राजेश साहकी ३८ वर्षीया श्रीमती कुलिता देवी साहले विषादी सेवन गरी आत्महत्या गरेकी हुन् ।घरायसी विषयलाई लिएर
करोडौ खर्च गरिएका एम्बुलेन्समा लाग्दैन ब्रेक
धनगढी,सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स

बाँकेका शाह मुस्लिम संगठनको केन्द्रीय सचिवालयमा
बाँके, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट भातृ संगठन मुस्लिम संगठनको केन्द्रीय समिति सचिवालयमा बाँकेका हलिम शाह मनोनीत भएका छन । पछिल्लो चरणमा बसेको बैठकले शाहलाई मनोनीत गरेको हो ।हाल नेकपा बाँके जिल्ला कमिटी सदस्य समेत रहेका शाह
मौसममा ब्यापक बदलि, सामान्य वर्षादेखि भारी हिमपातको सम्भावना
काठमाडौं, जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

पुर्व युवराज दीपेन्द्रको निजी निवास पुनःनिर्माण हुँदै
काठमाडौं, दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ ।तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो । उनलाई १८
खैरो हिरोइनसहित दुई जना पक्राउ
काठमाडौं,प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले २२४ ग्राम खैरो हिरोइनसहित गोकर्णेश्वरका २० वर्षीय आशिष थापा र झापाका १९ वर्षीय ऋतुहाङ्ग लावतीलाई मङ्गलबार पक्राउ गरेको हो । ब्यूरोका प्रहरी

योजनामै सीमित मैतीदेवीको धर्मशाला
काठमाडौं, महानगरपालिकाले गत वर्ष ०७५/०७६ मा वृद्धवृद्धा, भक्तजन राख्न मैतीदेवी मन्दिरसँगै मैतीदेवी धर्मशाला बनाउने योजना ल्यायो। यसका लागि ५० लाख बजेट विनियोजन गर्यो। महानगरपालिकाले धर्मशाला बनाउने योजना ल्याएपछि स्थानीयसमेत हर्षित भए। तर, अहिलेसम्म पनि महानगरले धर्मशाला

कर्णाली सरकार – प्रदेश प्रहरी ऐन निर्माण गर्दै
सुर्खेत- कर्णाली प्रदेश सरकारले ‘प्रदेश प्रहरी ऐन’ निर्माणको कार्य अगाडि बढाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ऐन निर्माणार्थ विधेयकमाथि छलफल शुरु गरेको हो । संघीय संसद्को राज्य व्यवस्था समितिले गत साउनमा

